समुह अनुसार हेर्नसहोस

समाज

कबड्डी ४ की नायिका मिरुनाको पुत्ला दहन

काठमाडौँ । गत शुक्रबारदेखि देशभर चलचित्र ‘कबड्डी ४’ लागिरहेको छ । फिल्मले ओपनिङदेखि नै राम्रो व्यापार गरिरहँदा विरोध प्रदर्शन पनि सुरु भएको छ । फिल्मकी नायिका मिरुना मगरले सार्वजनिक रुपमा माफी माग्नु पर्ने माग गर्दै मंगलबार चाबहिलस्थित…

थप्पड खाएका लामा भिक्षु फुर्वा तामाङको भनाई जस्ताको त्यस्तै -खासमा य,स्तो भएको रहेछ

‘कबड्डी-४’ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु भएको छ । चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् ।उनीहरूले चलचित्र ‘कबड्डी-४’ को पोस्टरसमेत जलाएका…

दुर्घटनाको प्रारम्भिक कारण खुल्यो : ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गर्दा…

खराब मौसमका कारण तारा एअरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एअरको विमान दुर्घटना भएको जानकारी दिनुभयो…

बाबुछोराको त्यो अन्तिम संवाद… अहिले सम्झँदा काहली लाग्छ

जाजरकोट : ‘निशब्द छु। भाव विहिल छु।’ २०७९/२/१५ गते विहान ५:३० बजे म र स्रोत व्यक्ति मणिराम पाखरेल सर जाजरकोट खलंगा रम्वा होटलमा बसिरहेको बेला अडियो कल आयो। छोरो उत्सव पोखरेलले पोखराबाट जोमसम उडान भर्ने कुरा बताए, जुन मैले प्रत्यक्ष…

नायिका मिरुना मगरलाई दूर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा

काठमाडौं । कबड्डी–४ चलचित्र हेर्न हलमा जाँदा उक्त फिल्मकी नायिका मिरुना मगरलाई दूर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । सोमबार पक्राउ परेका लामा मंगलबार ३ हजार धरौटीमा रिहा भएका हुन् । मगरले झुटो आरोप लगाएको…

गलत नियतले हात लगाएको झुटो कुरा भन्दै लामाको साथ दिदै उत्रीए जनता,कब्बडी ४ बहिस्कार गरेर हल नै ब न्द…

कबड्डी ४ की नायिका मिरुना मगरले एकजना लामा दर्शकलाई आफूमाथि ‘दुर्व्यवहार’ गरेको भन्दै थप्पड हन्नेपछि उनको चर्को विरोध र आलोचना भइरहेको छ । काठमाडौँको सिभिल मलमा आइतबार साँझ फिल्म हेर्ने क्रममा मुगु घर भएका फुर्वा लामाले आफूलाई…

हत्या गरेर राजधानीको विष्णुमतीमा शव फाल्ने ३ जना पक्राउ

प्रहरीले हत्या आरोपमा तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।    दुई साता पहिले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–८ स्थित बराम्चे घर भएका ३५ वर्षीय जीवन भन्ने कान्छा लामा तामाङको हत्या आरोपमा प्रहरीले मकवानपुर बाग्मती…

बसको ठक्करबाट बालिकाको मृत्यु

बाँकेको बैजनाथ गाउँपालिका–१ मा आज बिहान बसको ठक्करबाट एक बालिकाको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा स्थानीय प्रकाश खड्काकी ४ वर्षीया छोरी प्रज्ञा रहेकी छिन् । बसको ठक्करबाट ग,म्भीर घाइते भएकी बालिकाको उप,चारको…

चुनावमा अन्तरघात गरेको भन्दै एमाले कार्यकर्ताले आफ्नै पार्टीका दुई वडासदस्यलाई दले कालोमोसो, लगाइदिए…

सोलुखुम्बुमा नेकपा एमालेका नवनिर्वाचित दुई वडासदस्यलाई एमालेकै कार्यकर्ताले कालोमोसो दलेर दुर्व्यवहार गरेका छन् । सोलुखुम्बुको सोताङ गाउँ कमिटीले भर्खरै स्थानीय तह निवार्चनमा पार्टीबाट विजयी सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई र वडा…

तारा एयरको विमान दुर्घटनाग्रस्तमा परेका ३ परिवार , आफन्त शोकाकुलमा

काठमाडौँ – आइतबार पोखराबाट जोमसोम जाने क्रममा मुस्ताङको थासाङ गाउँपालिका– २ को शनिश्चरेमा दुर्घटनाग्रस्त तारा एयरको विमानमा ३ परिवारका सबैजसो सदस्य परेका छन्।चालक दलका सदस्यसहित २२ जना सवार रहेको यो विमानमा १९ यात्रु रहेका थिए।नेपालको एक…