समुह अनुसार हेर्नसहोस

समाज

हत्या योजना बनाएको आरोपमा एक जना पक्राउ

अपराधिक षड्यन्त्र (हत्या योजना) गरेको आरोपमा सर्लाहीका एक व्यक्तिलाई प्रहरीले म्याग्दीबाट नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका-९ बस्ने विश्वराज पोखरेल छन् । उनलाई म्याग्दीको रघुगंगा…

शौच गर्न घरनजिकै खेतमा गएकी महिला बलात्कृत

रौतहटको फतुवा बिजयपुर नगरपालिका–२ सितलपुरमा एक महिला बलात्कृत भएकी छन् । सोमबार राति घर नजिकै खेतमा शौच गर्न गएकी महिला बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले रातको अँध्यारोमा…

सम्बन्ध विच्छेदपछि महिलाले विवाह गरे अब पूर्व श्रीमानकाे सम्पत्ति फिर्ता गर्नुपर्ने

अंश लिई सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल कानुन आयोगले मुलुकी देवानी संहितालाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा…

जग्गा बेच्न नदिएको निहुँमा आमाको हत्या !

पोखरा । पोखरामा वृद्धा हत्याको आरोपमा उनकै छोरा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपाली ४ चैतको विहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । उनको हत्या आरोपमा छोरा ३६ वर्षका ओमबहादुर…

हँसिया प्रहारबाट गर्भवती महिला घाइते

अछामको मेल्लेख गाउँपालिकामा हँसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छ्न् ।​ मेल्लेख गाउँपालिका–३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगिदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गरेकी हुन् । आफ्नो बारीमा भैँसीले…

लेटाङ प्रहरी मृत्यु प्रकरण : ६ जना पक्राउ कर्फ्यु आदेश जारी

मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी आइतबार भएको झडपपछि प्रहरीले प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले यस घटनामा अनुसन्धानको लागि सोमबार ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । ‘प्रहरीले घटनाको…

थारू समुदाय: छोराछोरीहरूको सामूहिक विवाह गरिदिने चलन

बाँकेको राप्तीसोनारी गाउँपालिकाकी नवलपुरकी सविता थारूसहित उनका अन्य तीन दिदी बहिनीको गत फागुन ४ मा एकै साथ विवाह गरे। चार दिदी बहिनी एकै किसिमको पोसाकमा बेहुली भएर सजिएका थिए। सविताले त्यसरी विवाह गर्दा खुसी लागेको बताइन्।…

प्रेमिकाको अध्ययन खर्च बेहोर्न अपहरणपछि फिरौती माग्ने ३ पक्राउ

अपहरण गरेर फिरौती मागेको आरोपमा सुनसरी प्रहरीले शुक्रबार दिउँसो तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरेका २७ वर्षीय सुमन दाहाल, सुनसरी इनरुवाका २४ वर्षीय शंकर खड्का र ३० वर्षीय भवेश…

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

बैतडीमा सुपप्र ०१००२त ५५९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट ट्याक्टर चालक बर्दियाको ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारुको मृत्यु भएको छ । …

टेम्पो दुर्घटनाबाट एकजनाको मृत्यु, दुई घाइते

पर्सामा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना सामान्य घाइते छन् । प्रहरीका अनुसार ठोरी गाउँपालिका–४ का अन्दाजी ३५ वर्षीय वीरबहादुर विश्वकर्माको मृत्यु भएको हो । प्रहरीका…