समुह अनुसार हेर्नसहोस

समाज

सिमान्तकृत माझी मुसहर समुदायमा खाद्य संकट

कावासोती । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा खाद्यको अधिकार सम्बन्धि अन्तक्र्रिया कार्यक्रम कावासोतीमा मंगलबार सम्पन्न भएको छ । इएलपी परियोजना अन्तर्गत कावासोती नगरपालिका–१५, शेरगञ्जको माझी आधारभूत विद्यालयमा भएको…

सिरहामा पिताद्वारा आफ्नै छोराको हत्या, विरगञ्जमा किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

सिरहामा एकजना पिताले आफ्नै छोराको हत्या गरेका छन् । ३० वर्षीय प्रमेश्वर सदायलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सखुवानान्कारकट्टी गाउँपालिका–२ पट्ना बस्ने ६० वर्षीय सोनाई सदायलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।…

रुपन्देहीकाे देवदहमा दुईजनाको शव भेटियो

रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ । एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो । शवको प्रकृति हेर्दा बालिकाको घांटी…

१६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला, श्रीमानले नै हत्या गरेको खुलासा

गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको भुइँतलामा पुरेको अवस्थामा सोमबार शव फेला परेको हो । शरीरमा विभिन्न खालका चोटहरु रहेको र शव…

भ्रष्टचार गरेको भन्दै वडा अध्यक्ष र सचिवलाई कालोमोसो

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्वियु(क्रान्तिकारी)का कार्यकर्ताले बित्थडचिर गाँउपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेका छन् । वडाको योजना करोडौं भ्रष्टाचार गरेको, कमिशन…

गाई काटेको आरोपमा दुई जना पक्राउ

रोल्पामा गाई काटेको अभियोगमा गएराति प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला सुनिल स्मृति गाउँपालिका– ८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। उक्त…

बाटो भुलेकी महिलालाई होटलमा बन्धक बनाएर सामूहिक बलात्कार, स्वास्थ्य अवस्था गम्भीर

मोरङको सुन्दरहरैचा नगरपालिका-४ बलियामा महिलामाथि सामूहिक बलात्कार भएको छ । इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।…

तरबारले हानी श्रीमतीको हत्या गर्ने पक्राउ, नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी…

आफ्नै श्रीमती ३० वर्षीया चन्द्रकला उराउको हत्या गरेको आरोपमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराउ टोल बस्ने ३२ वर्षीय लालु प्रसाद उराउलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार लालुले तरबार प्रहार गर्दा घटनास्थलमै…

चेक बाउन्स मुद्दाका फरार पक्राउ, स्रोत नखुलेको १० लाखसहित दुई जना पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले दोलखा भिमेश्वर नगरपालिका-३ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ मा बस्ने ४३ वर्षीय जितेन्द्रबहादुर रिजाललाई पक्राउ गरेको प्रहरी…

अन्तर्जातीय विवाह गरेका दलित युवाविरुद्ध बलात्कार मुद्दा

अन्तर्जातीय प्रेम विवाह गरेका एक दलित युवाविरुद्ध केटी पक्षले बलात्कार आरोपमा मुद्दा दर्ता गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ विराटचौक बजारमा सुन पसलमा काम गर्दै आएका २० वर्षीय भरत विश्वकर्मालाई केटी पक्षले केही नगर्ने सर्तमा बोलाउन…