समुह अनुसार हेर्नसहोस

समाज

सुन भन्दै धातु देखाई नगद ठगी गर्ने ७ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका २ मिरुवाबाट सुन भन्दै धातु देखाई नगद ठगी गरेको अभियोगमा ७ जनालाई ६ सय ५४ ग्राम सुन जस्तो देखिने पहेँलो धातु र ७ थान मोबाइल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा डेरा गरी…

पसल लुट्ने प्रयासमा संलग्न ६ जना पक्राउ

मोरङको सुन्दरहरैंचा १० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा लुटने प्रयासमा संलग्न ६ जनालाई पक्राउ गरी आज सार्बजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आज उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो । प्रहरीले हतियार देखाई सुन पसल…

७ लाख नगदसहित ११ जना जुवाडे पक्राउ

काभ्रे, साउन १३ । जिल्ला प्रहरी कार्यालय काभ्रेले नगदसहित ११ जुवाडेलाई पक्राउ गरेको छ । मंगलबार साँझ बनेपा नगरपालिका–१४ खालचौरस्थित थोप्चेन तामाङको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका…

पछिल्लो एक बर्षमा नवलपुरमा भएको अपराधिक गतिविधिको तथ्यांक सार्वजनिक

नवलपुर । पूर्वी नवलपरासीमा गत आर्थिक बर्षमा भएको एक बर्षको अपराधिक गतिविधिको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले आइतबार सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै यस्तो गतिविधि सार्वजनिक गरेको हो । प्रहरीले…

शोकमा हुप्सेकोट गाउँपालिका बन्द

नवलपुर :  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको भन्दै…

कावासोतीमा बम भेटियो, नेपाली सेनाको टोलीले डिस्फोज गर्दै

रामकुमार श्रेष्ठ – कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा बेवारिसे बम फेला परेको छ । कावासोती १४ कोल्टाँडी क्षेत्रको जंगलमा बम भेटिएको हो । विहान कुलाको बाँध हाल्न जाने किसानहरुले स्याउला काट्ने क्रममा बम देखेपछि प्रहरीलाई खबर…

नवलपुरको देउरालीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ५ सर्दी देउरालीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक जना १६ बर्षीय किशोर वेपत्ता भएका छन् । विनयी त्रिवेणी गाउँपालिका ५ देउराली निवासी १६ बर्षीय हिमाल लम्का मगर विहीबार दिउँसो विनयी…

नवलपरासीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सुरु

हरि शर्मा – परासी, ६ साउन । राष्ट्रिय परिचयपत्र बनाउनका लागि पश्चिम नवलपरासीमा नागरिकहरुको विवरण संकलन अभियान सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा इकाई स्थापना गरेर यो अभियान सुरु…

नवलपरासीमा टिपरको साइलेन्सर काट्दै ट्राफिक प्रहरी

हरि शर्मा – नवलपुर, ५ साउन । सडकमा अत्याधिक धुँलो उडाउन थालेपछि जिल्ला ट्राफिक कार्यालय पूर्वी नवलपरासीले टिपरहरुको साइलेन्सर काट्ने अभियान सञ्चालन गरेको छ । धुँलोका कारण अन्य सवारीसाधनको आवतजावत र पैदल यात्रीलाई सास्ती भएको थियो ।…

मध्यविन्दुको न्यायिक समितिमा मुद्दाको चाप बढ्दो, १ सय २२ मुद्दामा ८५ पछ्र्यौट

गंगा विश्वकर्मा - नवलपुर । न्यायिक समितिबाट हुने न्यायिक निरुपणमा स्थानीयहरुको विश्वास बढ्न थालेपछि मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा मुद्दाको चाप बढेको छ । नगर उपप्रमुख ओम कुमारी महतोको संयोजत्वमा रहेको मध्यविन्दु…