ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
कविता/गजल/मुक्तक
गजल
सदानन्द अभागी -
काम दाम उस्तै उस्तै रूपमात्रै फेरिएका
संस्कार र प्रवृत्तिमा पूर्वरूपले घेरिएका
ठूलो आशा गर्नु हुन्न यिनको भर पर्नु हुन्न
कहाँ भूल्न हुन्छ सबले सबको गला सेरिएका
अब पनि नाटक हेर्दा पथ्य र नेपथ्यको
विकृति र…
जिन्दगी एउटा खुल्ला जेल भयाे , माया माेहनै हत्कडी नेल भयाे
जिन्दगी एउटा खुल्ला जेल भयाे
माया माेहनै हत्कडी नेल भयाे
मुक्ति पाईयाे भनेर अास गर्दा
उल्टै दुख र पीडाकाे खेल भयाे
शान्ति मिलेन जीवनमा…
लकडाउनमा घटेका घटना – कविता
नारायण वीर खत्री
कसरी वाँचु यहा म आफै कोरोनाको त्रास
कसरी वाचु म आफै देश र सिमाको नास
कसरी भन्नु, कसरी वाँचु म यहा म आफै नेपाली
केही पार्टी जुटदैछन् यहा केही फुटदैछन् यँहा
नेता राष्ट्रियताको नाममा अर्थतन्त्र लुटदैन् यहा
कसरी…
सत्तालाई प्रश्न – कविता
अढाइ सय बर्ष अघि देखि,
सत्ताको लगाम समातेर देश डोर्याइरहेका ,
ए शासकहरु !
एउटा गोलमेच बैठक बसौं ,
र निम्न प्रश्नमा छलफल गरौं ।।
तर्क गरौं , बहस गरौं ,
चिन्तन गरौं , मनन गरौं ।
र एउटा तार्किक निश्कर्षमा पुगौं ।
एउटा…
बाहुनी प्रेम – कविता
नीरा शर्मा -
अनायासै,
जब पहिलो पटक महसुस गरेँ
वतासले ल्याएको उसको प्रेमको स्पर्श
लुछौँला झैँ गरेर हल्लाउँदै
मेरा भावनाका हाँगाहरू
मनको सल्लेरीमा
जोड जोडले बग्यो ऊ
मैले उसको जात सोधिन, धर्म सोधिन,
कस्तो छ उसको बर्ग…
शून्य मस्तिष्क – कविता
एक शून्य मस्तिष्क खाली कोठा
कुनै बुट्टाहरु छैन
कुनै रङ्ग छैन
कुनै सपना छैन
कुनै इच्छा, चाहना, रहर छैनन्
बन्द कोठामा बिहान सूर्य छिर्न मान्दैन
ढोकाबाट चढ्न मान्दैन
सपना भर्याङबाट ओर्लन मान्दैन
ओछ्यानबाट निन्द्रा…
जीवन यात्रा – गजल
सदानन्द अभागी -
जीवन यात्रा कस्तो बन्याे केही गरी चुलिएन
मायालुको श्वेत दन्त केही गरेनि भुलिएन
मौका आउँदो रैछ यस्तो हातमुख धुनेगरी
जति कुरा गरे पनि पाप मनमा हुलिएन
साँच्चै सागरको जल खान नुनिलो भै सकिदैन
जाँगर मर्यो काम खोज्न…
आमा आइसियुमा हुदा…
बालकृष्ण ढकाल
तिमी कुन समृद्धि र विकासका सपना देख्छौ।
अर्धचेत भएर आमा आसियुमा हुदा
कहाँ थियौं तिमि आमाको अस्मितामा आँच आउँदा ,
कस्तो तिम्रो सत्ताको भोक कहिल्यै नअघाउने,
स्वाभिमान गुमाएर म समृद्धि चाहन्न
मलाई त…
मलाई म बन्नु छ..
बालकृष्ण ढकाल -
मलाई म बन्नु छ
म सोच्दै छु ,
म कसरी बन्ने ,
मलाई म बन्नु छ
आफ्नु परिचय बनाउनु छ
मसँग चुनौतीहरु छ्न
त्यो मेरो जिन्दगी हो ,
म जे गर्दै छु
मेरा लागि गर्दै छु
यो भ्रम हो
म जे गर्न…
गजल
प्रितम भुजेल (अभागी) -
सुस्ता खायो छिमेकीले हेर्छौ अझै कति
सारिदैछ सांद किल्ला फेर्छौ अझै कति
चौध सय हेक्टर खायो खान्छ अझै पाए
सिङ्गो राष्ट्र टुक्रिदैछ टेर्छौ अझै कति
राष्ट्र भक्त बोक वन्दुक बस सिमा कुर्न
फाल्छ पर्खाल…