ट्रेन्डिङ
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
समुह अनुसार हेर्नसहोस
स्थानीय
धुलोका कारण स्वास्थ्यमा समस्या आउन थाले पछि सुनवलमा स्थानीयले गरे बाटो बन्द
सुनवल ७ सिसाहानी टोलका स्थानीयले धुलोका कारण स्वास्थ्यमा समस्या आएको भन्दै ज्यामिरे अस्नैया सडक बन्द गरिदिएका छन ।
ज्यमिरे अस्नैया सडक खन्ड कालो पत्रे नहुँदा बाटो धुलाम्मे भएका कारण बाटो छोउछाउका घरमा धुलो पसे पछि…
बजार बिकास समिति डण्डाको अध्यक्षमा केसी विजयी
पूर्वी कावासोती १६ डण्डामा रहेको बजार बिकास तथा व्यवस्थापन समितिको अध्यक्षमा साझा उम्मेद्वार पदम बहादुर खत्री (हरि के सी) विजयी भएका छन् ।
नेकपा एमालेबाट अध्यक्षका उम्मेद्वार बनेका पदम बहादुर चन ३० मतले पराजित भएका छन् ।…
कावासाेतीमा तीन दिने अचार बनाउने तालिम सुरू
सहिद स्मृति सामुदायिक सिकाई केन्द्र कावासाेती १४ काे अायाेजनामा अाज ( शनिवार) देखि तीन दिने अचार बनाउने तालिम सुरू भएकाे छ । संस्थाकाे पाँचाै साधारण सभा तथा अधिवेशनसंगै सिकाइ केन्द्रकाे सभाहलमा तालिम सुरू भएकाे हाे ।
यस अघि नै…
डण्डामा बजार विकास तथा व्यवस्थापन समिति निर्वाचन हुने, खत्री र चन अध्यक्षमा भिड्दै
बजार विकास तथा व्यवस्थापन समिति, डण्डाको शनिवार निर्वाचन हुँदैछ । सहमति हुन नसकेपछि चुनाव हुन लागेको हो । अध्यक्षका लागि पदम बहादुर खत्री (हरि के सी) र पदम बहादुर चन भिड्दै छन् ।
उम्मेदवार मनोनयनमा चार जना…
नवलपुरमा करिब १ लाखको सामान बरामद
नवलपुर। पूर्वी नवलपरासीको पूर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका वार्ड नम्बर-८ खरकट्टा जंगल स्थित भन्सार छलि ल्याएको समान बरामद गरेको छ।
पश्चिमबाट पूर्व जाँदै गरेको ग १ ख ५०२४ नम्बर को बसमा बेवारिसे…
नवलपुरमा ठूलो परिणाममा अवैध सामग्री सहित २ जना पक्राउ
नवलपुर। पूर्वी नवलपरासीको पूर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका वार्ड नम्बर–१६ चलिसकिलो जंगलमा भन्सार छली ल्याएको सामान बरामद गरिएको छ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ९७६० नम्बरको…
नवलपुरको गैंडाकोटमा आगलागी
नवलपुर। पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वार्ड नम्बर -१४ नगरटाँडीमा आगलागी भएको छ।
किसान तिवारीको च्याउ कम्पनीको कोइला स्टोरको गोदाममा एक्कासी आगलागी भएको हो।
विद्युतको तार सर्ट भएर आगलागी भएको…
कावासोतीमा शनिबार इन्द्रेणीको टिम आउँदै
कावासोतीमा शनिवार सेन्ट जोसेफसँग इन्द्रेणी कार्यक्रमको आयोजना हुँदैछ ।
नवलपुरको कावासोतीमा रहेको कावासोती सेन्ट जोसेफ बोर्डिङ स्कुलले आफ्नो २८ औँ वार्षिकोत्सवको
अवसरमा आयोजना गरेको विभिन्न कार्यक्रम अन्तर्गत अन्तिम दिन सो…
पुर्व पञ्चायतदेखि बहुदलसम्म जनप्रतिनीधिहरु एउटै मञ्चमा सम्मानित
पप्पु रेग्मी, बर्दघाट, चैत्र १० । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर १२ को आयोजनामा पुर्व पञ्चायती व्यवस्था देखि बहुदलिय व्यवस्था (२०५४ साल) सम्मका पुर्व जनप्रतिनीधिहरु लगाएतका स्थानीय समाजसेवीहरु मङ्गलवार…
सुनवलका महिला समूह अचार ब्यावसायबाट राम्रो आम्दानी गर्दै
फोटो क्याप्सन ः नवलपरासीको सुनवलमा उद्यमी महिलाहरुको समूह अचार बनाउदै ।
तस्विर ः गोपी ज्ञवाली ।फोटो क्याप्सन ः नवलपरासीको सुनवलमा उद्यमी महिलाहरुको समूह अचार बनाउदै ।
तस्विर ः गोपी ज्ञवाली ।
गोपी ज्ञवाली
नवलपरासी ।…