ट्रेन्डिङ
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
समुह अनुसार हेर्नसहोस
स्थानीय
नेपाल मगर संघ नवलपुरका जिल्ला अधिवेशन कावासोतीमा
नवलपुर । नेपाल मगर संघ नवलपुरको १२ औं जिल्ला अधिवेशन कावासोतीमा शुरु भएको छ ।
शनिबारबाट शुरु भएको अधिवेशन आइतबार नयाँ नेतृत्व चयन गर्दै सकिने छ ।
अधिवेशनको नेपाल मगर संघका केन्द्रिय सदस्य लिला मास्की रानाले गरेका थिए ।
कार्यक्रममा…
नेपाल पत्रकार महासंघको आयोजना १ दिने अन्तरक्रिया
पप्पु रेग्मी, बर्दघाट, १९ चैत्र ।
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा सुस्ता गाउँपालिकाको सहयोगमा संचालित कार्यक्रममा पत्रकारीता विकासमा संचार संस्थाको भुमिका विषयक १ दिने अन्तरक्रिया कार्यक्रम शनिवार त्रिवेणीमा सम्पन्न…
थुम्सीमा बन्यो भव्य एवं कलात्मक श्री हनुमान मन्दिर
प्रेम क्षेत्री -
गैँडाकोट । नवलपरासी पूर्व गैँडाकोट ९ थुम्सी स्थित शिखरखजुराव शैलीको भव्य एवं कलात्मक श्री हनुमान मन्दिरको समुद्घाटन/लोकार्पण, मूर्तिप्राणप्रतिष्ठा तथा सा∙ विराट् ज्ञानमहायज्ञ महामहोत्सव २०७८ हुने भएको छ ।
…
वाईसिएल नवलपुरको कार्यवाहक अध्यक्षमा सद्दाम
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपुर निकट युवा संगठन, वाईसिएलको कार्यवाहक अध्यक्षमा सद्दाम हुसेन मिया सिफारिस भएका छन् ।
यस अघि संयोजक रहेका प्रविन पौडेल एमाले प्रवेश गरेपछि सचिव रहेका हुसेनलाई कार्यवाहक अध्यक्ष…
स्वास्थ्य सुविधा,एम्बुलेन्स नभएको कावासोती नगरपालिकाको गाउँमा , ६७ लाखको भ्यु टावर
भ्यु टावरसम्म पुग्ने पक्की सडक छैन । मान्छे पुग्नै सकस हुने स्थानमा भ्यु टावर निर्माण गरियो तर ६ महिनासम्म पनि संचालनमा आउन सकेको छैन । सदरमुकाम कावासाती नगरपालिकाको बालुवाडाँडामा ६७ लाखको लागतमा भ्यु टावर निमार्ण गरिएको थियो ।…
नवलपुरमा भारतीय ट्रककाे ठक्करबाट साईकल यात्रिकाे निधन
नवलपुर । पूर्वी नवलपरासी गैडाकाेट नगरपालिका वडा नम्बर ८ ग्लाेबल आईएमई बैङक नजिकै ट्रकले साईकल यात्रीलाई ठक्कर दिँदा एक जनाकाे पुरूषकाे निधन भएकाे छ ।
पश्चिमबाट पूर्व तर्फबाट आउँदै गरेकाे भारतीय ट्रक युपी ९३ बी टी…
नवलपुरमा साढे ८ लाखको अवैध सामग्री सहित १ जना पक्राउ
नवलपुर । पूर्वी नवलपरासीमा भन्सार छलि ल्याइएका खाद्यान्न वस्तु सहित १ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।
कावासोती नगरपालिका १६ चालिसकिलो जंगलमा चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग ३ च ६४१४ नं को बलेरो…
मध्यविन्दु नगरपालिकामा सार्वजनिक सुनुवाई
मध्यविन्दु नगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नगरपालिकाको विकाश व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई मंगलवार सम्पन्न भएको हो । नगरपालिकाले हाल सम्म गरेका कार्यप्रगतिको समिक्षा गर्दै सार्वजनिक…
नवलपुरमा मादकपदार्थ सेवन गरेर दाजुभाई कुटाकुट, एक जना गम्भीर घाइते
अरुणखोला । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १२ ज्वाईथर्मा मदिरा सेवन गरेर दाजुभाई कुटाकुट गरेका छन् ।
प्रहरी चौकी अरुणखोलाका अनुसार गएराति मध्यविन्दु नगरपालिका १२ ज्वाईथर बस्ने बर्ष ४८ को रामबहादुर कुमाल र निजको भाई…
सुनवलका किशोरीहरुलाई आत्मरक्षा तालिम
सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ मा तिन दिनदेखी जारी आत्मरक्षा तालिमको समापन गरीएको छ ।
जनकल्याण आमा समुह नयाँबस्तीको आयोजना तथा सुनवल नगरपालिकाको सहकार्यमा तिन दिने तालिमको समापन गरीएको हो ।
…