समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

नवलपरासीमा ७४ जना कुष्ठरोगका नया बिरामी

नवलपरासी । नवलपरासीमा कुष्ठरोगका नयाँ विरामी फेला पर्ने क्रम बढेको छ । प्राथमिक स्वास्थ्य केन्द्र केउरेनीका डा. त्रिभुवन तिवारीले गत बर्षको तथ्याडक अनुसार नवलपुर पुर्ब र पश्चीममा गरी ७४ जना कुष्ठरोगका नया बिरामी देखिएको बताए । उनले…

महिला स्वास्थ्य स्वयंसेविकाहरु छलफल कार्यक्रम

श्याम थापा,  सुस्ता १४ माघ । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका स्वास्थ्य शाखा कुडियाले सुस्ता गाउँपालिकाको महिला स्वास्थ्य स्वयंसेविकाहरुसंग बन्ध्याकरण शिविर अगावै एक दिने छ्लफल कार्यक्रम गरेको छ । सुस्ता गाउँपालिका स्वास्थ्य शाखा…

काँग्रेसको अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि बहुमतले पारित

काठमाडौँ । बहुचर्चित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ सोमबार राष्ट्रिय सभाबाट पनि बहुमतले पारित भएको छ । राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।…

कब्जियत छ, अब यसरी हटाअाैं

जाडो मौसममा शरीरमा पानीको कमीका कारण कब्जियतले सताउने डर पनि उत्तिकै हुन्छ। बेलाबेलामा पानी पिइरहने बानीले पाचन प्रणालीमा सहयोग पुर्‍याउन सक्छ। यस्तो अवस्थामा चिनी हालेको सोडाजन्य पेय पदार्थ खाँदा कब्जियत झन् बढाउन सक्छ। त्यसैले केही…

यसरी अनुहारलाई चम्किलो र मुलायम बनाउन सकिन्छ

सुन्दरताको लागि दैनिक ब्युटी प्लान गर्न जरुरी छ । अर्थात दिनहुँ तपाईले आफ्नो सौन्दर्यको ख्याल राख्नुपर्छ । छालालाई स्वस्थ्य राख्न, चम्किलो र मुलायम बनाउन हरेक दिन केहि न केहि व्युटी टिप्स फलो गर्नुपर्ने विज्ञहरुको सुझाव छ । क्लिन्जिङ…

कांग्रेसको अवरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको अवरोधका बीच चिकित्सा शिक्षा विधेयक संसदमा पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिरामणि पोखरेललाई विधेयक टेबल…

नगरपालिकाले बाड्यो विद्यालयका किशोरीहरुलाई सेनेटरी प्याड

प्रेमध्वज गाहा,  कावासोती। कावासोती नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयको किशोरी विद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण शुरु गरेको छ । विहीबार कावासोती नगरपालिका १ रिठ्ठेपानीको जनकल्याण माध्यमिक विद्यालयका छात्राहरुलाई…

विद्यार्थीमा ज्वरो फैलिएपछि विद्यालय बन्द

रामेछाप । विद्यार्थीहरुमा ज्वरोको संक्रमण फैलिएपछि रामेछापको गौरीशंकर मावि बन्द भएको छ । बिहीबार र शुक्रबार २ दिनका लागि बन्द गरिएको विद्यालयका प्रधानाध्यापक निरबहादुर कार्कीले बताए । चिसोले…

कुमारीको आँखा शिविरमा दुई हजार एक सय चालिस जनाले आँखा जचाए

कावासोती, १० माघ । कुमारी निजी शैक्षिक गुठीले आयोजना गरेको निशुल्क आँखा शिविरमा दुई हजार एक सय ४० जनाले आँखा जाच गराएका छन् । पूर्वी नवलपरासीको कावासोती नगरपालिका, हुप्सेकोट गाउँपालिका, देवचुली नगरपालिका, विनयी त्रिवेणी गाउँपालिकाका…

भरतपुर अस्पतालको औषधि पसलबाट मात्रै झण्डै दुई करोड नाफा

चितवन । भरतपुर अस्पतालले सञ्चालन गरेको औषधि पसलले गएको छ महीनामा रु एक करोड ८१ लाख ३० हजार नाफा गरेको छ । अस्पतालले सोही मूल्य बराबरको सहुलियत पनि सेवाग्राहीलाई उपलब्ध गराएको छ । अस्पतालको औषधालय प्रमुख रामहरि ढकालका अनुसार गएको छ…