ट्रेन्डिङ
- दाउन्ने क्षेत्रमा अतिक्रमण भएका घर टहरा १५ दिनभित्र हटाउन वन कार्यलयको निर्देशन
- कावासोतीः एकै घरका ७ जनालाई रातभर बन्धक बनाएर लुटपाट
- नवलपुरमा दुर्घटना, १ जनाको मृत्यु, एक घाइते
- करेन्ट लागेर रूपन्देहीमा एक जनाको मृत्यु
- कावासोतीमा २ दिन निशुल्क मुटरोग सम्बन्धी स्वास्थ्य परीक्षण हुने
- लक्ष्मी पाण्डेको घर जलाउने तरुण दल क्षेत्रीय सभापति सहित ४ जना पक्राउ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
दोस्रो डोजको भेरोसेल साउन २२ गतेदेखि देशैभर
सरकारले कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने अभियान साउन २२ गतेदेखि देशैभर सन्चालन गर्ने भएको छ ।
असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज…
लागु औषध सहित मानिस नियन्त्रणमा
नवलपरासी (पूर्व) विनयीत्रिवेणी गायंपािलका २ मा लागु औषध सहित मानिस नियन्त्रणमा लिएको हो l.
पश्चिम बाट पूर्व तर्फ पैदल हिड्दै गरेको पैदल यात्रीलाइ चेकजाँच गर्ने क्रममा डाईजोपाम २० एम्पुल, फेनरागन २० एम्पुल, नुफिन २० एम्पुल, नाईट्रोभेट…
चितवनमा परीक्षणको झन्डै एक चौथाइमा देखियो कोरोना
चितवन जिल्लामा जम्मा परीक्षणको एक चौथाइमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनले निकालेको तथ्यांक अनुसार जम्मा परीक्षणको एक चौथाइमा कोरोना संक्रमण देखिएको हो ।
साउन एक गतेदेखि हालसम्म चितवनमा १३ हजार ९९० जनाको कोरोना परीक्षण…
एसिड प्रहार गर्ने एक युवक पक्राउ
सुनसरीमा एसिड प्रहार गरी तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ हर्दिया बस्ने ३० वर्षीय रोमन राजधामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी…
माघसम्म ३ करोड २३ लाख कोरोना खोप आइसक्छ: स्वास्थ्य राज्यमन्त्री
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप आइसक्ने दाबी गरेका छन् ।
आफ्नो १०० दिने कार्ययोजना सोमबार सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले खोप खरिद तथा आयातबारे जानकारी दिएका छन् ।…
तीन सातामा कोरोनाका कारण विदेशमा थप ३९ जना नेपालीको निधन
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेसियामा ३७ जना इराक, र युगान्डामा १–१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।
संघले…
२४ घण्टामा २ हजार ५६८ जनामा कोरोना पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ४०२ जनाको पीसीआर परीक्षणमा १ हजार ९८१ र ४ हजार २३४ जनाको एन्टिजेन…
बूढानीलकण्ठमा ५१ हजारले पाए कोरोना विरुद्धको खोप
बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो ।खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेका नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अङ्कित पौडेलले…
कावासोतीमा ८६ बर्षिय बृद्घको कोरोना संक्रमणबाट मृत्यु
नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
कावासोती १६ बस्ने ८६ बर्षिय बृद्घको कोरोना संक्रमणबाट मृत्यु भएको हो ा ति बृद्धलाई गत असार २९ गते निमोनिया सम्बन्धी बिरामी भई उपचारको लागी मध्यबिन्दु जिल्ला…
नेपालमा थप ३१ सय ६ जनामा काेराेना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १३ हजार ५ सय १९ जनामा गरिएको परीक्षणमा ३१ सय ६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोभिड संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७ सय ३९ पुगेको छ ।
यस्तै पछिल्लो २४…