ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
चितवनमा कोरोना भित्रिन नदिन उच्च सतर्कता
चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर…
कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो
नोभेल कोरोना (कोभिड–१९) भाइरसबाट तीन हजारभन्दा बढीको ज्यान गएको छ । गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् ।
चीनमा सबैभन्दा दुई हजार ९१२ जनाको ज्यान गएको…
कोरोनाभाइरस संक्रमणको आशंकामा टेकु अस्पतालमा चारजना भर्ना
काठमाडौं- कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पतालमा ४ जना भर्ना भएका छन् ।
टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।
भर्ना गरिएका एकजना चीन तथा तीनजना दक्षिण…
कोरोना संक्रमण फैलिएको देशमा हवाई उडान रोक्ने नेपाल सरकारको तयारी
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म देखिएपछि विश्वभर कोरोनाकै चर्चा छ । भाइरस फैलिएकै देश चीनसंग जोडिएको नेपालमा केही मतलब गरेको देखिएन । जब विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई उच्च जोखिममा राख्यो तब…
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण नेपालकै सरकारी अस्पतालमा
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण अब नेपालकै अस्पतालमा गरिने भएको छ।
प्रत्यारोपण गर्ने अस्पतालबारे चर्चा भइरहेका बेला ओलीका चिकित्सकहरु यस्तो निचोडमा पुगेका हुन्। अहिलेको अवस्थामा चिकित्सकहरुले…
चिकित्सक नुहँदा भेन्टिलेटर तथा आईसीयू सेवा बन्द
सर्लाहीकाे लालबन्दी नरगपालिका–१ मा रहेकाे नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आईसीयू सेवा प्रयोगविहीन बनेको छ । ती सेवा सञ्चालन गर्न दक्ष चिकित्सक नहुँदा उपकरण थन्किनुका साथै सेवासमेत प्रभावित बन्न पुगेको छ ।
प्रदेश २ सरकार र…
कोरोना भाइरस : २,७९१ जनाको मृत्यु, ८३,६५० जनालाई सङ्क्रमण
नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २,७९१ रहेको छ । अहिलेसम्म ८३,६५० जनालाई सङ्क्रमण भएको छ ।
चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमणबाट इरानमा २१० जनाको मृत्यु भएको छ ।ज्यान गुमाउने तथा कोभिड–१९ बाट संक्रमित…
इरानमा मेयरदेखि उपराष्ट्रपतिसम्मलाई देखियो कोभिड-१९
इरानमा उच्च सरकारी अधिकारीहरूलाई पनि धमाधम कोभिड-१९ को संक्रमण देखिन थालेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार त्यहाँकी उपराष्ट्रपति मसुमेह इब्तेकरलाई पनि कोभिड-१९ देखिएको छ। उनी इरानका चार जना उपराष्ट्रपतिमध्ये महिला…
ब्राजिलमा पनि देखियो कोरोनाभाइरस
चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण ब्राजिलमा समेत देखा परेको छ। आफ्नो ६१ वर्षिय नागरिकलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी गराएको हो।
संक्रमित व्यक्ति यहीँ महिना कामको सिलसिलामा १४ दिन…
क्यान्सर अस्पतालको सञ्चालक समितिले पूर्णता पायो, नेकपा चितवनका दुई युवा नेता समितिमा
१७ महिनादेखि रिक्त रहेको पदमा सोमबार बसेको क्याबिनेटले ६ जनालाई नियुक्त गरेसँगै सञ्चालक समितिले पूर्णता पाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रस्तावमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले डा कैलाश भण्डारी, डा रक्षा…