समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

एक वर्षमै २६ सय मोतियाबिन्दुका बिरामी

पश्चिम नवलपरासीमा एक वर्षमा २६ सय मोतियाबिन्दुको विरामी भेटिएका छन् । डाक्टर विनोद निता कण्डेल आँखा अस्पताल परासीको तथ्यांक अनुुुसार आर्थिक वर्ष २०७५।७६ मा २६ सय फेला परेको छन् । आर्थिक वर्ष २०७४।७५मा भने २२ सय ६१ फेला परेको अस्पतालले…

नेपालीलाई ल्याउन फागुन ३ गते वाइड बडी चीन जाने

काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । सो जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र,…

चीनमा कोरोनाले ८११ को ज्यान लियो, अफवाह नफैलाउन डब्लूएचओको चेतावनी

चीनमा कोरोना भाइरका कारण मृत्यु हुनेको संख्या ८ सय ११ पुगेको छ।  भाइरसका कारण शनिबार सम्ममा ३३ हजार ७ सय ३८ जनामा संक्रमण भेटिएको छ।  चीनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा शनिबार मात्रै थप ८९ जनाको मृत्यु भएको  जनाएको छ।…

पहिले चेतावनी दिने डाक्टरकै मृत्यु ,कोरोनाभारइसबाट मृतककाे संख्या ६३८ पुग्याे

चीनमा नोवेल कोरोनाभारइसबाट ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ। चीनमा नोवेल कोरोनाभारइसबाट ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ। शुक्रबार बिहानसम्म ६ सय ३८ जनाको मृत्यु भएको छ भने ३१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।…

कारोना संक्रमणबाट फिलिपिन्सपछि हङकङमा पनि एक जनाको मृत्यु

फिलिपिन्सपछि हङकङमा पनि कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान हंङकङमा ३९ वर्षीय पुरुषको मृत्यु भएको बताइएको छ । उनी चीनको वुहान सहरबाट जनवरीमा फर्किएका थिए । कोरोना भाइरसको संक्रमणबाट चीनबाहिर मृत्यु भएको यो…

कोरोना भाइरस : डब्लुएचओद्वारा विश्वव्यापी आपतकाल घोषणा

चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा गरेको छ । चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा…

स्वास्थ्य उपचारमा ब्रम्हलुट, यी हुन् रकम लिने सांसद

पत्रपत्रिका / राजधानी दैनिकबाट- सर्वसाधारण जनताले सहज तरिकाले सामान्य स्वास्थ्य उपचार र औषधिसमेत पाउन नसकिरहेको बेला सांसदहरूका लागि भने औषधि उपचारबापत राज्यले लाखौं रुपैयाँ खर्च व्यहोर्दै आएको छ । सांसदहरूले निजी अस्पतालमा गर्ने…

कोरोनाबाट चीनमा १ सय ७० को मृत्यु, विश्व स्वास्थ्य संगठन आपतकालिन बैठक बस्दै

उत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ । यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिदैछ । अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । भाइरस फैलिएपछि विश्वभरकै…

बालमैत्री नगरपालिकामै ४६ जना बालबालिकामा कुपोषण

देवचुली (नवलपरासी) । बालमैत्री नगरपालिका पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा ४६ जना बालबालिकामा कुपोषण भएको पाइएको छ । देवचुली नगरपालिका नेपालकै दोस्रो बालमैत्री नगरपालिका हो । नगरपालिका भित्र ४ सय ८७ जना बालबालिकामा स्वास्थ्य…

कपिलवस्तुको चनई स्वास्थ्य चौकीमा ल्याव सेवा

राम अवतार चौधरी - कपिलवस्तु, १३ माघ । कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा रहेको चनई स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन भएको छ । सोमवार एक कार्यक्रमको आयोजना गरी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी द्धारा ल्याव सेवाको…