ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो
चीनमा फैलिएको प्राणघातक कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ। मुख्य सहरहरुमा गरिएको परीक्षणबाट दुई हजार ७४४ जनामा कोरोना भाइरसको नयाँ संक्रमणको आशंका गरिएको अधिकारीहरुले जनाएका छन्। स्वास्थ्य अधिकारीले सोमबार बिहान…
नेपालमा कोरोना भाइरसको खतरा छैन : चिकित्सक
नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन्।
शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा…
हुम्लामा सिजनल फ्लु, पाँच जनाको मृत्यु
मासिधारा गाउँमा सिजनल फ्लुका कारण पाँच जनाको ज्यान गएको छ । गत २६ पुसदेखि १० माघसम्म रुघाखोकी र ज्वरोका कारण मासिधारामा पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चंखेली गाउँपालिका–६ का ४५ वर्षीय मदन शाह, ५० वर्षीय जनुकला…
चीनमा कोरोना संक्रमितलाई उपचार गरेका डाक्टरकै मृत्यु
कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सककै मृत्यु भएको छ।
चीनको हुबेइ प्रान्तस्थित एक अस्पतालका चिकित्सकको मृत्यु भएको घटना सार्वजनिक भएको हो। चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार कोरोना भाइरस संक्रमणको केन्द्रका…
कोरोना भाइरसका लक्षण र जोगिने उपाय
चीनबाट फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत यो भाइरस देखिएको जानकारी गराएको हो । चीनबाट फर्किएका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण भेटिएको…
नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण
नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।…
तीव्र गतिमा फैलिँदै कोरोना संक्रमण, २५ को मृत्यु
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण २५ जनाको मृत्यु भइसकेको छ भने ६ सयभन्दा बढी प्रभावित भएका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार यो भाइरस सहजै व्यक्तिबाट व्यक्तिमा सरेको पाइएको छ। ‘हामीले दोस्रो र तेस्रो पिढिको…
जिल्ला अस्पतालमा क्षयरोग प्रेषण केन्द्रको शिलन्यास
जिल्ला अस्पतालको सुदृढीकरणमा प्रदेश सरकारको विशेष ध्यान जाने गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् । आज मध्यविन्दू जिल्ला अस्पतालमा क्षयरोग प्रेषण केन्द्रको शिलन्यास कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।…
चिसोमा स्वस्थ रहन के गर्ने ?
हाम्रा बुढापाकाले भन्ने गरेको एउटा उखानै छ नि, तन्नेरीजति बाघलाई, बुढापाका माघलाई । माघ महिना पनि सुरु भइसकेको छ । त्यसैले यो माघे जाडोमा स्वस्थ्य रहन यस्ता उपायहरू अपनाउन सकिन्छ ।
चिया पिउनुहोस्
चिया मन नपराउनेहरू शायदै…
धनगढीमा ग्याङ फाइटः कैलाली अस्पताल तोडफोड
धनगढीमा बुधवार राति युवाहरूबिच ग्याङ फाइट भएको छ । राति करिब साढे १० बजे धनगढी उप–महानगरपालिका वडा नम्बर १ अस्पताल लाइनमा युवाहरूको समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार युवाहरूको एक समूहले धनगढी उप–महानगरपालिका वडा…