ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
विवेकशील साझा पार्टीका उम्मेदवार एक्लै भोट माग्दै, निर्वाचन खर्च ३० हजार
कावासोती । पूर्वी नवलपरासीको कावासोतीको विवेकशील साझा पार्टीका नगर प्रमुख पदका उमेदवार केशव अधिकारी कावासोतीमा अहिले एक्कै मतदाताहरुसँग घरदैलो र भोट माग्न व्यस्त छन् ।
ठूला दलहरुले दैनिक लाखौं खर्च गरेर तामझामका साथ…
घरदैलोमा ‘सगुन’ खाँदा उम्मेदवारसहित ३ जना बिरामी
सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ का उम्मेदवारसहित ३ जना गाउँलेले दिएको ‘सगुन’ खाँदा बिरामी परेका छन् । निर्वाचन प्रचारप्रसारका क्रममा रहेका माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार शेष इस्तिहारसहित ३ जना बिरामी भएका हुन्…
बैशाख २७ गतेदेखी नवलपुरको सिमानाका त्रिवेणी बन्द
कावासोती । स्थानीय तह निर्वाचनालाई लक्षित गरि बैशाख २७ गतेबाट नवलपुर जिल्ला संग जोडिएको भारतीय नाका त्रिवेणीधाम क्षेत्र बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै नवलपुरसंग…
“तपाइको सहर, हाम्रो रहर”
युवा नेता आनन्द राज जोशी भन्नुहुन्छ राजधानी सहर हुनुको नाता मात्र होइन प्राचीन सहर मौलिक कला सकृति अन्य सहरको भन्दा धेरै जनसंख्या भरिएको काठमाडौं माथी बिजयप्राप्त गर्छु भनेर महासंग्राममा होमिनु सामान्य कुरो होइन।
“मतदान…
नवलपुरमा बढे आचारसहिंता उल्लङ्घनका घटना
नवलपुर । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लङ्घनका घटना नवलपुरमा बढ्दै गएको पाइएको छ । गत चैत २५ गतेदेखि निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहिता पछिल्लो समय उल्लङ्घनको क्रम बढेको…
कावासोतीका प्रमुख मेयर पदका उम्मेदवारहरुसगँ मतदाताको प्रश्नोत्तर कार्यक्रम सम्पन्न
कावासोती नगरपालिकाका प्रमुख मेयर पदका उम्मेदवारहरुसगँ मतदाताको प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको छ । नवलपुर जेसीज , नवलपुर एफ एम र बुद्घदर्शन टेलिभिजनको सयुतm आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
…
काठमाडौंमा बालेन शाहको क्रेज बढ्दो
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको क्रेज काठमाडौंमा ह्वात्तै बढेको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा विवेकशिल साझा पार्टीका रञ्जु दर्शना…
स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले गरे आत्महत्या
रामधुनी नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका गणेश पौडेलले आत्महत्या गरेका छन् ।
छुट्टै प्यानल बनाई स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले आत्महत्या गरेको प्रहरीले जनाकारी दिएकाे छ…
मतदाता संख्याभन्दा ९ प्रतिशत बढी मतपत्र
३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मतपत्र आइपुगेको छ ।
शुक्रबार भरतपुर महानगरपालिकासहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले…
दलित महिला वडा सदस्यको मृत्यु
खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु भएको छ ।
रक्तचापको समस्याले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको मृत्यु भएको हो ।
उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला…