समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

स्थानीय तह निर्वाचनका लागि नवलपुरमा नवलपुरमा २१ दल सूचिकृत

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नवलपुरमा २१ दल ले भाग लिने भएका छन। जिल्ला निर्वाचन कार्यालयका अनुसार ५ ठूला दलबाहेक १६ साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन् । कार्यालयका प्रमुख…

कावासोतीमा मेयरः काँग्रेसबाट १ दर्जन बढी आकांक्षी

कावासोती । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा यसको सरगर्मी नेपाली काँग्रेस भित्र समेत बढ्दै गएको छ । नवलपुर जिल्लाकाे सदरमुकाम रहेकाे कावासाेती नगरपालिकामा काँग्रेसबाट १ दर्जन बढी अाकांक्षी देखिएका छन्। वैशाख ३० गते हुने…

क्रान्तिकारी माओवादी नवलपुरले निर्वाचन वहिस्कार गर्ने 

नवलपुर । पूर्वी नवलपरासीमा नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचनको सशक्त वहिस्कार गर्ने भएको छ । नेकपा क्रान्तिकारी माओवादी नवलपुरका आज कावासोतीमा बसेको वैठकले यस्तो निर्णय गरेको हो । निर्वाचनको…

सर्वोच्चले दियाे यस्ताे अन्तरिम आदेश, उमेदवार बन्न राजिनामा दिनु नपर्ने

स्थानीय तहको चुनावमा जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवार बन्न पाउने निर्वाचन आयोगको आचारसंहितामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । आयोगको निर्णयविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका…

नवलपुरमा चुनाव प्रचारप्रसारका कार्यक्रम विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र 

नवलपुरमा चुनाव प्रचारप्रसारका कार्यक्रम विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र नवलपुर । पूर्वी नवलपरासीमा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी प्रचारप्रसार कार्यक्रम विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गरिने…

नवलपुरमा १०३० म्यादी प्रहरी माग, पहिलो दिनमै दिए ५ सय बढीले आवेदन – फोटो फिचर

नवलपुर । पूर्वी नवलपरासीमा स्थानीय तहको निर्वाचनलाई लक्षित म्यादी प्रहरी माग भएपछि पहिलो दिन आइतबार ५ सय बढीले आवेदन दिएका छन् । नवलपुरमा १ हजार ३० म्यादी प्रहरी माग भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक…

पश्चिम नवलपरासीमा म्यादी प्रहरीमा भर्ना हुनेको भिड

हरि शर्मा - परासी, ६ चैत - पश्चिम नवलपरासीमा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरुको भिड बढेको छ । बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि आजदेखि देशभर नै म्यादी प्रहरी भर्ना खुलाइएको छ । भर्नाका लागि गाउँ गाउँबाट आएका…

स्थानीय तह निर्वाचनः कावासोतीमा एमालेबाट मेयरमा क–कसको चर्चा

नवलपुर । सरकारले स्थानीय तहको मिति घोषणा गरेपछि विस्तारै यसको चर्चा जताततै छाउन थालेको छ । कतिपयले अटेरी समूहको नाममा नेपालका मुख्यमुख्य नगरपालिकाहरुमा उमेदवारी समेत घोषणा गरिसकेका छन् । पूर्वी नवलपरासीको…