ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा
मध्यविन्दु नगरपालिकाको मेयर पदमा नेपाली काग्रेसका युवा नेता कमलराज भट्टराईले मेयर पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।
आईतबार पत्रकारहरुसंग कुराकानी गर्दै भट्टराईले समृद्ध र आत्मनिर्भर नगरपालिका निमार्णको लागि…
सत्तारुढ गठबन्धनः भरतपुरको मेयरमा रस्साकस्सी, माओवादी र कांग्रेस आ–आफ्नै अडानमा
सत्तारुढ गठबन्धनका दलहरु स्थानीय निर्वाचनसम्मै गठबन्धन गरेर अघि बढ्ने निश्कर्षमा पुगेपछि अहिले जिल्लास्तरमा गठबन्धनलाई मजबुत बनाउन कसरत सुरु भएको छ ।
गठबन्धनलाई जोगाउनका लागि सबै जिल्लाहरुमा नेपाली कांग्रेसको…
स्थानीय तह निर्वाचनः मध्यविन्दु नगरपालिकाको मेयरका आकांक्षी बढ्दै
तिर्थराज डुम्रे –
नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाको नेतृत्वका लागि प्रमुख राजनीतिक दलका जिल्ला तथा पालिका तहका नेताहरु आकांक्षी देखिएका छन् । २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको टिकटका लागि…
स्थानीय तह चुनावका लागि मतपत्र छपाइ सुरू
वैशाखमा हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरू गरेको छ । निर्वाचन आयोगद्वारा गरिने नियमित पत्रकार भेटघाट कार्यक्रममा क्रममा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म १ लाख ८०…
माअाेवादी केन्द्रकाे नवलपुर जिल्ला संयाेजकमा धनप्रसाद
नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) नवलपुर जिल्ला समन्वय समितिको संयोजकमा धनप्रसाद सापकोटा मनाेनित हुनु भएकाे छ ।
चैत्र १८ गते पाेखरामा बसेकाे प्रदेश समितिले उक्त सिफारिस गरेकाे प्रदेश…
मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ । आयोगले स्थानीय तह निर्वाचन…
स्थानीय तह निर्वाचनः नवलपुरका सबै पालिकामा गठबन्धन गरेर जाने सत्ता गठबन्धन सहमत
रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा सत्ता गठबन्धन दलहरुको वैठक वसी नवलपुरमा जिल्ला स्तरीय संयन्त्र गठन गरेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आज नेकपा माओवादी केन्द्रको कावासोती स्थित पार्टी…
नवलपुरका दश मतदान स्थल अतिसंवेदनशिल
नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरका १० वटा मतदान स्थल अतिसंवेदनशिलमा राखिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाका मतदान स्थलको अवस्था विश्लेषण शुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले…
निर्वाचन लक्षित पश्चिम नवलपरासीमा सीमा अनुगमन
रामकरण अम्बेडकर –
परासी । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासीमा भारतसँग सीमा जोडिएको क्षेत्र र त्यस आसपासका मतदान स्थलको अनुगमन गरिएको छ ।
निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासीका सुरक्षा…
म्यादी प्रहरीको भर्ना छनौटमा जिन्स पाइन्टमा एक किलोको ढक राख्ने युवक प्रहरी नियन्त्रणमा
कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक युवाले जिन्स पाइन्टको गोजीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग लिँदा प्रहरीले नियन्त्रणमा लिएको छ।
१ किलोको ढक, मोवाईल र पटक–पटक खाना समेत खाएर तौल…