ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
नवलपुर : बेलबारीमा एमालेको विजयी र्यालीमा जाने क्रममा अटो पल्टिदा १६ जना घाईते
नवलपुर ।
पूर्वी नवलपरासीमा ने.क.पा. एमालेको विजय र्यालीमा जाने क्रममा कार्यकर्ता बोकेको अटो दुर्घटना भएको छ ।
प्रहरी चौकी तम्सरियाका अनुसार हिजो मध्यविन्दु नगरपालिका वार्ड नम्बर १५ बेलबारी स्थित भित्रि सडक खण्डमा पश्चिमबाट पूर्व…
कांग्रेसको विजयी र्यालीमा एमालेको आक्रमण, ६ जना घाइते
वीरगञ्ज महानगरपालिका–२७ मा नेपाली कांग्रेसको विजय उत्सवमा सहभागीमाथि आक्रमण भएको छ ।
आक्रमणमा परी विजयी उत्सवमा सहभागी ६ जना स्थानीय घाइते भएका छन् । वडा नम्बर २७ को अध्यक्ष जितेपछि बिहीबार राति कांग्रेसले विजयी उत्सव मनाएको…
पहिलो नगरप्रमुख, अहिले उपप्रमुख
रामकुमार श्रेष्ठ ।
नवलपरासी । २०७४ को स्थानीय तह निर्वाचनमा पश्चिम नवलपरासीको बर्दघाट नगरप्रमुखमा पराजित भएका रुद्रप्रकाश उपाध्याय अहिले नगरउपप्रमुखमा निर्वाचित भएका छन् ।
अघिल्लो निर्वाचनमा उपाध्याय नेकपा माओवादी…
नवलपरासीः बर्दघाटमा पुन मेयरमा उम्मेदवारी दिएका एमालेका शर्मा पराजित
रामकुमार श्रेष्ठ ।
नवलपरासीः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पुन नगरप्रमुख पदमा उम्मेदवारी दिएका नेकपा एमालेका धिरज शर्मा बस्याल पराजित भएका छन् । उनी काँग्रेस माओवादी गठबन्धनका उम्मेदवार बनेका काँग्रेसका शम्भुलाल…
नवलपरासी; पाल्हीनन्दनमा अध्यक्षमा माओवादी/उपाध्यक्षमा कांग्रेस
हरि शर्मा -
परासी - पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा पुन माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता(दीपक) विजयी भएका छन् ।
उनी नेपाली कांग्रेसका राजेन्द्र प्रसाद सहानीलाई ८६ मतको झिनो मतान्तरले पराजित गर्दै विजयी भएका…
नवलपरासीः बर्दघाटमा काँग्रेस माओवादी गठबन्धन विजयी
नवलपरासीः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा काँग्रेस माओवादी गठबन्धन विजयी भएको छ ।
बर्दघाट नगरपालिकामा काँग्रेस माओवादी गठबन्धनबाट नगर प्रमुख पदमा नेपाली काँग्रेसका शम्भुलाल श्रेष्ठले १८४८९ मत प्राप्त गरी विजयी भएका…
पूर्वी नवलपरासीमा एमाले ६ र कांग्रेस २ पालिकामा विजयी
नवलपुर । पूर्वी नवलपरासीका ८ स्थानीय तहमध्ये ६ वटामा एमाले र २ पालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनभन्दा अहिले दलगत रुपमा उल्टो परिणाम आएको हो । २०७४ को निर्वाचनमा नेपाली…
नवलपरासीको प्रतापपुरको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
नवलपरासीको प्रतापपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा कांग्रेसका उमेशचन्द्र यादव र उपाध्यक्षमा मानकुमारी चौधरी निर्वाचित भएका हुन् ।
जनता प्रगतिशिल पार्टी(जप्रपा) का…
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धन पराजित गर्दै एमाले विजयी
परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमालेका उम्मेदवार विमला अर्यालले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनकुमार पोखरेललाई ३ हजार २१८ मतान्तरले पराजित गरेर विजयी…
कपिलवस्तुको यशोधरामा एमाले विजयी
कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले विजयी भएको छ ।
अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुन्जादेवी मौर्या निर्वाचित भएका हुन्।
निर्वाचन कार्यालयका अनुसार तिवारीले ४ हजार ४ सय…