समुह अनुसार हेर्नसहोस

खेलकुद

नेपालले मलेसियालाई ६९ रनले हरायो

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ ।करण केसीको आक्रामक ब्याटिङ अनी सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएपछि नेपाल विजयी भएको हो । चारमध्ये तीन खेल जित्दै ६…

गौरिका एसियाकै प्रभावशाली युवाको सूचीमा

कीर्तिमानी ओलम्पीयन पौडीबाज गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् । अमेरिकी म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीमा गौरिका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली…

मुम्बईलाई ६ विकेटले हराउँदै दिल्ली विजयी

आइपीएलमा दिल्ली क्याटपिल्सले तेस्रो जित निकालेको छ। चेन्नईमा मंगलबार राति साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो। मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर…

नेपाल नेदरल्याण्ड्ससँग पराजित

राजधानीमा जारी त्रिदेशीय टी—२० क्रिकेट सिरिज अन्तरगत नेपाल आफ्नो तेस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर…

क्रिकेट–नेपालको लगातार दोस्रो जित

मलेसियालाई ९ विकेट हराउँदै घरेलु टोली नेपालले त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले पाहुना टोली मलेसियालाई हराउँदा ओपनरद्वय कुशल भुर्तेल र…

नेपालले दियाे नेदरल्याण्ड्सलाई २०७ रनकाे लक्ष्य

काठमाण्डाै – नेपालले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई दुई सय सात रनकाे लक्ष्य दिएकाे छ । टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाएकाे हाे । नेपालका लागि…

डेब्युपछि लगातार तेस्रो अर्धशतकसहित कुशलले बनाए विश्व कीर्तिमान

काठमाडौं । नेपालका ब्याट्सम्यान कुशल भुर्तेलले डेब्युपछि लगातार तीन खेलमा अर्धशतकीय पारी खेल्दै विश्वकीर्तिमान कायम गरेका छन् । कुशलले मंगलबार नेदरल्याण्डविरुद्धको खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनले मलेसिया विरुद्ध…

त्रिकोणात्मक क्रिकेटको पहिलो खेल नेपाल र नेदरल्यान्ड्सबीच हुने, सीमित दर्शकले प्रवेश पाउने

नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता आज काठमाडौंमा सुरु हुँदैछ । कीर्तिपुर मैदानमा दोहोरो लिग प्रणालीमा हुने प्रतियोगिताको उद्घाटन खेलमा दिउँसो सवा १ बजे नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ…

पारस खड्का घाइते, त्रिदेशीय टी–२० सिरिज गुमाउने

अभ्यासका क्रममा घाइते भएका पारस खड्काले नेपाल, नेदरल्यान्डस् र मलेसियाबीचको त्रिदेशीय टी–२० सिरिज गुमाउने भएका छन् । अभ्यासका क्रममा क्याच लिन खोज्दा दाहिने पाखुरा ठोक्किएको र चोट लागेको पूर्वकप्तान खड्काले जनाएका छन् । आफु पछिल्ला ५…

गैडाकोट फुटबल क्लबले जित्यो देवचुली मेयरकपको उपाधि

नवलपरासी, ३ बैशाख । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा भएको देवचुली मेयर कपको उपाधी गैडाकोट फुटबल क्लबले जितेको छ । गैडाकोट फुटबल क्लब र भानु युथ एकेडमीबीच विहीबार भएको फाइनल खेलमा गैडाकोटले भानु युथलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले…