ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
खेलकुद
विश्वकप छनोट नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै
फिफा विश्वकप-२०२२ र एएफसी एसियन कप – २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ ।
समूह बी मा रहेको नेपालले सोही छनोटअन्तर्गत आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल कुवेतको जाबेर हल हमाद इन्टरनेशनल स्टेडियममा…
अब एकदिवसीय विश्वकपमा १४ र टी-२० विश्वकपमा २० टिम हुने
काठमाडौं । सन् २०२४ देखि २०३१ सम्मको साइकलमा आइसीसी क्रिकेट विश्वकपमा टीम संख्या बढ्ने भएको छ । अब एकदिवसीय विश्वकपमा १४ र टी२० विश्वकपमा २० टिम सहभागी हुनेछ ।
आगामी साइकल अन्तर्गत सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकप क्रिकेटमा १४…
कुवेत पुगे नेपाली राष्ट्रिय फुटबल टिम, नेपाली टिमले तीन खेल खेल्ने
काठमाडौं । इराकसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ।
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम आइतबार राति कुवेत पुगेको हो।
नेपाली टिम इराकबाट…
सुपर लिग : आज काठमाडौं रेजर्स र एफसी चितवन भिड्दै
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौं रेजर्स र एफसी चितवनबीचको खेल हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामखेल साँझ साढे ५ बजे हुने खेलमा प्रतियोगितामा जितविहिन एफसी चितवनले शीर्षस्थानको होडमा रहेको काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा…
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै
पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने दुई खेलले प्लेअफ पुग्ने चारै टोलीको टुंगो लाग्नेछ ।
प्लेअफमा पुग्ने दुई टिमको भने टुङ्गो…
आईपीएल क्रिकेट अनिश्चितकालका लागि स्थगित
आईपीएल टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।कोरोना भाइरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित भएको हो
विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना संक्रमण देखिन थालेपछि बीसीसीआईले प्रतियोगिता…
क्रिकेट टिमका मुख्य प्रशिक्षक वाटमोर श्रीलंका जाँदै
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर मंगलबार श्रीलंका जाँदैछन् । कोरोनाको दोस्रो लहरपछि अहिले नेपालको क्रिकेट गतिविधि स्थगित छ ।
तत्काल क्रिकेट गतिविधि नभएकोले वाटमोर श्रीलंका जान लागेका हुन् । अष्ट्रेलियाका…
क्रिकेटको सम्पूर्ण गतिविधि स्थगित
नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मेदानमा हुने सम्पूर्ण क्रिकेटका क्रियाकलापहरू अनिश्चित कालका लागि स्थगित गरिएको छ । क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण खाले क्रिकेट प्रतियोगिताहरू अर्को सुचना नआएसम्मका लागि स्थगित…
राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल सम्पन्न
राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पा स्मृति कप– २०२१ सम्पन्न भएको छ । महिला तर्फ पहिलो स्थान महाकुलुङ गाउँपालिका र पुरुष तर्फ नौलेख युवा क्लव पैया (ए) टिमले जित हासिल गर्न सफल भएको छ ।
समान र सम्मान हाम्रो चाहना, विभेद रहित समाजको…
जिल्ला खेलकुदका पदाधिकारीहरुको सपथ ग्रहण, नवलपुरको खेलकुद समितिमा पुन
गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले प्रदेशलाई खेलकुदको अग्रणी प्रदेशको रुपमा स्थापित गराउने बताएकी छन् । उनले नवगठित प्रदेश खेलकूद परिषद र जिल्ला खेलकुदको नेतृत्व आगामी दिनमा प्रदेशको खेलकुदको बृहत्तर विकासका लागि…