समुह अनुसार हेर्नसहोस

खेलकुद

नेपालले जित्याे थ्रि नेसन्स कपकाे उपाधि

नेपालले त्रिदेशीय फुटबलको उपाधि जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २—० ले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो । नेपालले दुबै गोल पहिलो हाफमा गरेको थियो । नेपालका लागि खेलको १८ औं मिनेटमा सञ्जोग राईले गरेको…

विश्वकप छनौट : स्पेन र ग्रिसको बराबरी

काठमाडौँ- फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा स्पेन र ग्रिसले बराबरी खेलका छन् । बिहीबार राति भएको खेलमा स्पेन र ग्रिसले १-१ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेन बराबरीमा…

नेपालमा लामो समयपछि अन्तराष्ट्रिय फुटबल हुँदै, आज उद्घाटन खेल

नेपालमा लामो समयपछि अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आजदेखि सुरु हुदैंछ। नेपालमा सन २०१९ को डिसेम्बरमा दक्षिण १३ औं दक्षिण एशियाली खेलकुद आयोजना भएपछि अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको थिएन। कोरोना भाईरसको संक्रमणपछि करिब…

देवचुली चारमा दोस्रो नकआउट वडा अध्यक्ष कप भलिवल प्रतियोगिता हुने

बिबेक भण्डारी, चैत ८ । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ४ मा दोस्रो नकआउट वडा अध्यक्ष कप भलिवल प्रतियोगिता हुने भएको छ । कृयाटिभ यूवा संजालको आयोजना, मिनिभ्याली खेलकुद समिति देवचुली ४ को सहआयोजना र देवचुली नगरपालिका वडा नम्बर…

कावासोती मेयर कपः कावासोती ५ फाइलनमा प्रवेश

कावासोतीमा जारी मेयर कप फुटबल प्रतियोगिताको फाईनलमा वडा नं. ५ प्रवेश गरेको छ । आज आईतवार भएको सेमीफाईनलमा ५ ले वडा नं. ११ लाई हराउँदै फाईनलमा प्रवेश गरेको हो । कावासोती ५ मा रहेको नमूना खेल मैदानमा भएको खेलमा ५ ले वडा नं.…

प्रथम सुस्ता अध्यक्ष कप फुटबल प्रतियोगिता सुस्तामा सुरु

श्याम थापा - सुस्ता ८ चैत - स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा प्रथम सुस्ता अध्यक्ष कप फुटबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । सुस्ता ४ नर्सहीमा रहेको जर्लैया…

बुटवलमा पहिलोपटक क्यालिस्थेनिक्स प्रतियोगिता

८ चैत, बुटवल । नेपालमा नौलो खेलको रुपमा उदाउँदै गरेको क्यालिस्थेनिक्स खेलको प्रतियोगिता बुटवलमा पहिलोपटक भएको छ । जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा निर्मित क्यालिस्थेनिक्स पार्क (खुल्ला व्यायामशाला) मा भएको प्रतियोगितामा…

सिजी गल्फ उपाधि गौचनलाई

नवलपरासी - पुर्वी नवलपरासीको दुम्कौली स्थित सिजी गल्फकोर्समा सम्पन्न नेपाल आइस गल्फ टुर्नामेण्टको उपाधि राजेन्द्र गौचनले हात पारेका छन । शनिवार सम्पन्न गल्फ टुर्नामेण्टमा उनले ३९ अंक लिएर बिजेता बनेका हुन । त्यसैगरि उपबिजेताकोउपाधि राजु…

च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने ८ टिम

युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०-२१ को क्वाटरफायनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको छ । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएपछि यस सिजन क्वाटरफाइनल खेल्ने ८ वटै…

वडाध्यक्ष बने ‘ओलम्पिक प्रशिक्षक’

कृशला सापाकोटा - नवलपरासी, ३ चैत्र । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ७ का वडा अध्यक्ष भुपराज पाठक नेपाल ओलम्पिक कमिटिले प्रकाशित गरेको राष्ट्रिय कराँते प्रशिक्षकहरुको सूचीमा सूचिकृत भएका छन् । वडाध्यक्षमा निर्वाचित भई सकेपछि…