समुह अनुसार हेर्नसहोस

खेलकुद

कावासोतीमा मेयरकप फुटबल शुरु

कावासोती । कावासोती नगरपालिकाको आयोजनामा आजदेखि मेयर कप फुटबल प्रतियोतिा संचालन भएको छ । कावासोती–५ मा रहेको नमुना खेल मैदानमा खेल संचालन भएको छ । मेयर कप फुटबल प्रतियोतिको संघीय सासद तिलक महतले उद्घाटन गरे । कावासोती नगरपालिका…

प्रथम बर्दघाट नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल प्रतियोगिता सुरु

बर्दघाट । बर्दघाट नगर स्तरिय राष्ट्रिपति रनिङ्ग शिल प्रतियोगिता आइतबारबाट शुरु भएको छ । बर्दघाट ४ बाढीपीडित स्थित नवजीवन माविमा शुरु भएको प्रतियोगिताको प्रदेश सांसद दिपेन्द्र अधिकारीले उद्घाटन गरेका थिए । अधिकारीले खेललाई रोजगारी…

सरावल अध्यक्ष गोल्डकप फुटबलको उपाधि वडा नम्बर ३ लाई

चैत १ । पश्चिम नवलपरासीको सरावलमा भएको अध्यक्षकप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेको छ । फाईनल खेलमा वडा नम्बर २ लाई शुन्यका विरुद्ध १ गोलले हराउँदै ३ नम्बर वडाले उपाधि जितेको हो । वडा नंं. ३ लाई उपाधि जिताउनका…

मणिसंगम मावि ९ स्वर्ण सहित प्रथम

रामकुमार श्रेष्ठ - फाल्गुन, २९ नवलपरासी । पूर्वी नवलपरासीमा भएको १३ औं राष्ट्रपति रनि· शिल्ड प्रतियोगितामा ९ स्वर्ण र २ रजत पदक सहित  डाँडाजोरको मणिसंगम मावि जिल्ला प्रथम भएको छ । कावासोती १४ जनता मावि त्रिभुवनटारमा भएको फाइलन…

१३ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको फाइनल खेल शुरु – फोटो फिचर

नवलपरासी, २८ फागुन । पूर्वी नवलपरासीमा शुक्रबारदेखि १३ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको फाइलन खेलहरु शुरु भएको छ । कावासोती १४ त्रिभुवनटारमा रहेको जनता माविमा शुरु भएको प्रतियोगिताको संघीय सांसद तिलक महतले खेलप्रशिक्षक सेतमान…

प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपीएफलाई

नेपालगन्ज- डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलको चुनौतीलाई समाप्त पार्दै एपीएफल नेपालगञ्जमा सम्पन्न सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधि जितेको छ । नेपालगञ्ज कभर्डहलमा सम्पन्न खेलमा एपीएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित…

नवलपुरमा २५ गतेदेखि अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता, ११ जिल्लाको सहभागिता रहने

कावासोती । पूर्वी नवलपरासीमा फागुन २५ गतेदेखि अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । देउराली युवा समूह, विनयी त्रिवेणी गाउँपालिका ५, देउरालीको आयोजनामा देउरालीको भैसी खोला खेल मैदानमा हुने प्रतियोगितामा ११ जिल्लाको…

राष्ट्रपति रनिङ्ग शिल्डको नवलपुरमा २५ बाट 

कावासोती । पूर्वी नवलपरासीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता फागुन २५ गतेबाट हुने भएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरका कार्यालय प्रमुख प्रमुख विष्णु श्रेष्ठका अनुसार सोमबार भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड…

काठमाडौं मेयर ११ को कप्तानी सन्दीपले गर्ने

काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेटमा काठमाडौं मेयर ११ टिमको नेतृत्व सन्दीप लामिछानेले गर्ने भएका छन् । पाकिस्तानमा रहेका उनी नेपाल फर्किएपछि पीसीआर टेष्ट हुनेछ । र, नेगेटिभ रिपोर्ट आए उनले खेल्ने क्रिकेट म्यानेजर विनोद दासले…

सुनवलमा चौथो मेयर कप फुटबल प्रतियोगिता शुरु

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा विहीवारदेखि चौथाें मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । सुनवल नगरपालिकाको आयोजनामा सुनवल नगरपालिका वडा नम्बर ६ बिसासयको खेल मैदानमा विहिवार देखी चौथो मेयर कप फुटबल प्रतियोगिता शुरु भएको…