ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
खेलकुद
हसौरामा फुटवल प्रतियोगिता शुरुः उद्घाटन खेल आयोजक रातोले जित्यो
नवलपुरः
कावासोती नगरपालिका वडा नं. ४ हसौराको नवज्योति युवा क्लव ले दोस्रो जिल्ला स्तरीय फुटवल प्रतियोगिताको उद्घाटन गरेको छ ।
आज शुक्रवार हसौराको नवदुर्गा सामुदायिक वनस्थित खेल मैदानमा कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले…
प्रदेशमा हारेका लामा संघीय सरकारका मन्त्री बने
प्रदेशसभा निर्वाचनमा हार बेहोरका दावा लामालाई मन्त्री पदको चिठ्ठा परेको छ । सिन्धुपाल्चोक क्षेत्र नं. १ ख बाट पराजित भएका दावा लामा ओली लाईनमा लागेका कारण मन्त्री बन्ने सौभाग्य प्राप्त भएको हो ।
उनी आज प्रधानमंत्री केपी ओलीले गरेको…
गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता शुरु, कास्कीले स्याङ्गजामाथि ७ विकेटको जित निकाले
गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले विजयी शुरुवात गरेको छ ।
कास्कीले स्याङ्गजामाथि ७ विकेटको जित निकालेको हो । टस जितेर पहिले व्याटिङ…
ला लिगामा रियल मड्रिडको जित
एजेन्सी- स्पेनिस ला लिगामा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।
शनिबार राति रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
साविक विजेता रियलले जारी सिजन अपराजित रहेको एट्लेटिकोको अपराजित…
गौतम बुद्धकप खेल्ने तीन टिमको घोषणा
बागमती प्रदेश क्रिकेट संघको आयोजनामा यही मंसिर २७ गतेदेखि चितवनमा आयोजना हुने गौतम बुद्ध कप क्रिकेटको लागि तीन टोलीको घोषणा भएको छ ।
आयोजकले बुधबार बागमती, राप्ती र नारायणी नामको तीन टोलीको घोषणा गरेको हो । राष्ट्रिय टिमका कप्तान…
सिरी ए फुटबलमा युभेन्टसको पुनरागमन जित
एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले पुनरागमन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोविरुद्ध २-१ गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा सुरुवाती एक गोलले पछि परे पनि युभेन्ट्सले उत्कृष्ट…
आत्मघाती गोलमा रियल मड्रिडको जित
एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ ।
सेभियाको मैदानमा रियलले आत्मघाती गोलबाट जित निकालेको हो ।
शनिबार राति भएको खेलमा रियलले सेभियामाथि आत्मघाती गोलको मद्दतमा जित निकालेको हो ।…
सन्दीप लामिछाने भए कोरोना संक्रमणबाट मुक्त
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् । सन्दीपले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफु कोरोना भाईरसको संक्रमणबाट मुक्त भएको बताएका छन् ।
सन्दीप १० दिनको सेल्फ आईसोलेनपछि कोरोना…
फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं– फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।
फिफाले शुक्रबार जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १७१औँ स्थानमा छ । नेपालले यही नोभेम्बरमा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो ।…
महान फुटबलर म्यारोडोनाको निधन
एजेन्सी । अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो । दुई साताअघि साता मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला…