समुह अनुसार हेर्नसहोस

खेलकुद

भारत १० विकेटले विजयी, सिरिजमा २-१ को अग्रता

भारतले इंग्ल्याण्डलाई तेस्रो टेष्टमा १० विकेटले पराजित गर्दै चार खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । अब भारतले चौथो सेटमा हार टारे वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्नेछ । इंग्ल्याण्ड भने फाइनल होडबाट बाहिरिएको छ । अब चौथो टेष्ट…

आर्मीका तामाङ्ग र एपिएफका दाहाल राउण्ड १६ मा

शंकर श्रेष्ठ, डिलकुमारि नेपाल - माघ ३०, चितवन । चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिता-२०७७ को राउण्ड अफ १६ मा त्रिुभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग र एपिएफका प्रिन्स दाहाल पुगेका छन्…

प्रधानमन्त्री कप क्रिकेटः सेमिफाइनल समीकरण पूरा

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समिकरण पूरा भएको छ । विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि ४ विकेट जित निकाल्दा सोमबार कै अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि…

दोस्रो सिनियर भेट्रान्स फुटबलको फाइनल खेल आज

कावासोती । कावासोती २ राममन्दिर नमुना सदरमुकाम खुल्ला चौरमा जारी दोस्रो सिनियर भेन्ट्रान्स फुटबल प्रतियोगिताको फाइलन खेल आज हुने भएको छ । फाइलन खेलमा आयोजक ओल्ड स्टार क्लब कावासोती र अभिशेक चर्च रजहरबीच हुने आयोजकले जनाएको छ ।…

करवाकेली पुन युवा क्लबले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्दै

चितवन । पुर्वी चितवनको खैरहनी ९ मा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । करवाकेली पुन युवा क्लबले यहि माघ १३ देखि १७ गतेसम्म स्व. यम बहादुर पुनको स्मृति मा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता…

आज नवशक्ति र सनलाईटबीचको प्रतिस्पर्धाः ट्राईब्रेकरमा डण्डाको सनलाईट विजयी

७ माघ, नवलपुर– कावासोतीको हसौरामा जारी फुटवल प्रतियोगिताको आज बुधवार छैंठौं दिनको खेल पहिलो पटक ट्राई–ब्रेकरमा पुग्यो । मध्यबिन्दु–१ को नवशक्ति युवा क्लव र डण्डाको सनलाईट सामुदायिक बिकास केन्द्रबीच भएको खेलमा दुबै समूहले १–१ गोल गरेपछि…

महिला लिग आजबाट, आर्मी र पुलिस भिड्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट राष्ट्रिय महिला लिग सुरु हुँदैछ । महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ । एन्फाले निकालेको पहिलो चरणको खेल तालिका अनुसार उद्घाटन खेलमा दुई विभागीय टिम…

अठ्ठाईस बिगाहालाई चोरमाराले हरायो

नवलपुर– कावासोती नगरपालिका वडा नं. ४ हसौरामा जारी दोस्रो नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताको आज पाँचौं दिनको खेलमा चोरमारा युथ क्लवले जित निकालेको छ । अठ्ठाईस बिगाहा एफसीसँग भएको खेलमा चोरमाराले २–० गोल अन्तरले जित निकालेको हो ।…

हसौरामा जारी फुटबल प्रतियोगिता चौथो दिनः नमुना युवा क्लव कालिकाले निकाल्यो जित

 नवलपुर । कावासोती नगरपालिका वडा नं. ४ हसौरामा जारीे दोस्रो नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताको चौथो दिन सोमवारको खेलमा नमुना युवा क्लव कालिकाले जित निकालेको छ । बेलुवा एफसीसँग भएको खेलमा नमुनाले ४–२ गोल अन्तरले जित निकालेको हो ।…

कावासोतीमा भेट्रान्स फुटबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा रजहर विजयी

नवलपरासी, ३ माघ । ओल्ड स्टार क्लब कावासोती, नवलपुरको आयोजनामा शनिबारदेखि कावासोती ३ नमुना सदरमुकाम स्थलमा दोस्रो जिल्ला स्तरीय भेट्रान्स फुटबल प्रतियोगिता शुरु भएको छ । शनिबारको उद्घाटन खेलमा आयोजक बीलाई अभिशेख चर्च रहजरले २–० गोल…