वार्षिक अभिलेख

२०७८ पुष ५ गते, १२:५०

पश्चिम नवलपरासीमा चाउमिन बोकेको गाडीमा अचानक आगलागी

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका २ रुपौलियामा चाउमिन बोकेको भ्यानमा अचानक आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार लु १ च ६६३० नम्बरको चाउनमिन बोकेको भ्यानमा…

फिलिपिन्समा आँधी : ८० भन्दा बढीको मृत्यु

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । योसँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पुर्‍याउने प्रयासहरू बढ्दै गएको छ। राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य…

नवलपुरमा वर्षेनी मह उत्पादन घट्दै, किसान चिन्तित

कावासोती । पछिल्लो केही वर्षयता मह उत्पादनमा कमि आउन थालेपछि मौरी पालक किसान चिन्तित बनेका छन् । पछिल्लो तिन वर्ष यता मह उत्पादन ह्वात्तै घटेको नवलपुरका किसानको भनाई छ । मह राम्रो…

६० बर्षीय विक दम्पतीले पाए नागरिकतादेखि कावासोतीको खाना महोत्सवको प्रधानमन्त्रीले उद्घाटन गर्ने…

६० बर्षीय विक दम्पतीले पाए नागरिकतादेखि कावासोतीको खाना महोत्सवको प्रधानमन्त्रीले उद्घाटन गर्ने (दाउन्ने साप्ताहिकको असोज ४ गतेको अंक )

रामग्राममा ३ वटा खानेपानी आयोजना निर्माण हुँदै

- गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम स्थित रामग्राम नगरपालिकामा पाँच करोड भन्दा बढीको लागतमा एकै साथ तीन वटा खानेपानी आयोजना निर्माण भई रहेका छन् । मानिसको…

खुला केन्द्रीय सदस्यमा शशांक कोइरालाको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार खुलातर्फको ३५ केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ । पार्टी कार्यालय सानेपामा पहिलो १६५ मत गन्दा सबैभन्दा धेरै मत डा. शशांक कोइरालाले पाएका छन् । उनले ५९ मत पाएका…

भिरबाट लडेर श्रीमान्-श्रीमतीको मृत्यु

३ पुस, गुल्मी । गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर-१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी)…

कोल्हुवा खानेपानीको घरदैलो कार्यक्रम

कोल्हुवा । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले धारा जडान अनुरोधको लागी मध्यबिन्दु वडा नम्बर १,२ र ३ मा घरदैलो कार्यक्रम सुचारु गरेको छ । कार्यक्रममा लेखा समितीका सदस्य…

नवलपुरका कलाकारहरुले ल्याए आमा गीत, दर्शकको मन तान्दै

नवलपुरको कावासोती घर भै हाल कतारमा कार्यरत गायक तथा संगीतकार हरि थापाको मार्मिक गित आमा सर्वजनिक भएको छ। प्रदेशी श्रीमानहरुको कमाइ खाएर नेपालमा परपुरुषसँग मस्ती गर्ने श्रीमतीहरुको…

क्रान्तिकारी पत्रकार महासंघको बिशेष राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा

नवलपरासी : जनपक्षीय एंव क्रान्तिकारी पत्रकारहरुको साझा संगठन क्रान्तिकारी पत्रकार महासंघको बिशेष राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिम नवलपरासीको बर्दघाटमा पौष ४ गतेआइतवार बिहान ११ बजे…