नवलपुरमा ट्रकको ठक्करबाट बर्दघाटकी महिलाको निधन
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको गैडाकोट नगरपालिका १०…