स्कुटी दुर्घटनामा ३ जना घाइते
कावासोती । नवलपुरको कावासोती १७ डण्डामा आज दिउँसो भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार डण्डामा गण्डकी प्रदेश ०४–००१ प ७७८५ नम्बरको स्कुटर र गण्डकी प्रदेश…