मध्यविन्दुका २५ बढी मासु तथा खाद्य पसलमा अनुगमन
नवलपुर । शुक्रबार नवलपुर मध्यविन्दुको २५ भन्दा बढी मासु पसल, खाद्यान्न पसल, होटल लगायतका पसलहरूमा अनुगमन गरिएको छ ।
मध्यविन्दु नगरपालिकाद्वारा शुक्रबार चोरमारा, पतवारी, लुसलरी, मदनपुर , टाँडी लगायतको क्षेत्रमा छड्के बजार अनुगमन…