कोष तथा लेखा नियन्त्रणले भन्योः कावासोती नगरपालिकाले एमाले पार्टी कार्यालय बनाउन रकम दिनु चरम आर्थिक…
नवलपरासी — कावासोती नगरपालिकाले एमालेको जिल्ला पार्टी कार्यालय भवन बनाउन २७ लाख रुपैयाँ निकासा दिएको छ । पार्टी कार्यालयको भवन निर्माणमा सरकारी पैसा निकासा हुनुलाई कोष तथा लेखा नियन्त्रण कार्यालयले चरम आर्थिक अनियमितता र दुरुपयोग भनेको छ…