नवलपुरका ३ बर्षको गैडा मृत फेला
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १२ भूपू ज्वाई थरमा एक सिंगे गैडा मृत फेला परेको छ ।
नवलपुर प्रहरीका अनुसार करिब ३/४ बर्षको पोथी जातको अरुणखोला भूपूको सार्वजनिक जग्गाको काँस घारीमा मृत फेला परेको हो ।
उक्त गैडा…