वार्षिक अभिलेख

२०८१ मंसिर २२ गते, २१:०१

लैंगिक हिंसा अन्त्यका लागि घरबाटै अभियान चलाउनु पर्छः मन्त्री जिसी

नवलपुर । गण्डकी प्रदेश मन्त्री पदमा जिसी श्रेष्ठले लैंगिक हिंसा अन्त्यका लागि घरबाटै अभियान शुरु गर्नु पर्नेमा जोड दिएका छन् । आज नवलपुरको कावासोती नगरपालिकाद्वारा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित महिलाहरुबीच ५ किलो…

सडक विस्तार चाडो गर्न माग गर्दै डण्डामा सडक अवरुद्ध

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड विस्तार कार्य चाडो सक्न माग गर्दै आज नवलपुरको कावासोती १६ डण्डामा स्थानीयले सडक अवरुद्ध पारेका छन् । डण्डा बजार व्यवस्थापन समितिको नेतृत्वमा आज विहान आधा घण्टा…

कावासाेती १७ मा माओवादी केन्द्रकाे दाेस्राे वडा अधिवेशन सम्पन्न

कावासाेती १७ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काे दाेस्राे वडा अधिवेशन आज सम्पन्न भएकाे छ । अधिवेशनले पुन माेहलाल बरालीकाे अध्यक्षमा १५ सदस्सीय समिति निर्माण गरेकाे छ । समितिकाे उपाध्यक्षमा दुर्गा कुमाल, सचिवमा कमलकान्त…

आदिवासी जनजातिको अमूर्त सास्कृतिक सम्पदा संरक्षणमा स्थानीय तहको भूमिका विषयक गोष्ठी

कावासोती । अमूर्त सास्कृतिक सम्पदा संरक्षणमा स्थानीय तहको भूमिका विषयक जिल्ला स्तरीय अन्तरक्रियात्मक गोष्ठी आज कावासोतीमा भएको छ । आदिवासी जनजाति आयोज पुल्चोक, ललितपुरको आयोजना र जिल्ला समन्वय समिति नवलपुरको सहकार्यमा गोष्ठी भएको हो ।…

लैंगिक हिंसा विरुद्ध जीवन ज्योतिका विद्यार्थीले निकाले सचेतना र्याली

नवलपुर । नवलपुरको कावासोती ३ जीवन ज्योति माविका विद्यार्थीहरुले आज लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतना र्याली निकालेका छन् । जीवन ज्योति माविका शिक्षक दीपक सुवेदीका अनुसार विद्यालयका कक्षा ६ देखि ९ सम्मका…

दुम्किबासबाट नवलपुर पाल्पा जोड्ने बाटो स्तर उन्नती

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका र पाल्पा जिल्ला जोड्ने सडक स्तरोन्नति कार्य सुरु भएको छ । विनयी त्रिवेणी गाउँपालिका पाँचमा पर्ने धुर्कोट – ओखरीगौडा हुँदै पाल्पा जोड्ने सडक, तीन करोड बढीको लागतमा स्तरोन्नति हुन लागेको हो ।…

मोटरसाईकल दुर्घटनामा मृत्यु

नवलपुर । नवलपुरमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति नवलपुरको गैंडाकोट नगरपालिका ४ ईट्टा भट्टी स्थित कालिगण्डकी करिडोर सडक खण्डमा भएको मोटरसाइकल…

नारायणगढ–बुटवल सडकखण्ड २०८३ सालको मंसिरभित्र निर्माण सम्पन्न हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्ड २०८३ साल मंसिरभित्र सम्पन्न हुने बताएका छन्। चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार…

जेसिज सप्ताह अन्तरगत वृद्धाश्रममा खाद्यान्न वितरण

नवलपुर जेसिजको जेशिस सप्ताह अन्तरगत वृद्धाश्रममा खाद्यान्न वितरण गरिएको छ । जेसिज सप्ताह अन्तरगत आज कावासोती १२ मा रहेको लक्ष्मी नारायण वृद्धाश्रममा खाद्यान्न वितरण गरिएको नवलपुर जेसिज बर्ष २०२४ की अध्यक्ष अनु सिग्देलले बताए ।…

दुर्गा प्रसाइका रिहाइको माग गर्दै कावासोतीमा र्याली

नवलपुर । प्रधानमन्त्री केपी शर्माले कम्बोडियाको टेलिकममा लगानी गरेको अभिव्यक्ति दिएपछि पक्राउ रेको दुर्गा प्रसाइको रिहाइको माग गर्दै उनका समर्थकहरुले आज नवलपुरको कावासोतीमा प्रदर्शन गरेका छन् । कावासोतीमा र्याली सहित प्लेकार्ड बोकेर…