वार्षिक अभिलेख

२०८१ मंसिर १८ गते, २१:०५

नवलपुर जेसिजको जेसिज सप्ताह अन्तरगत वित्तीय साक्षरता कक्षा सञ्चालन

नवलपुर । नवलपुर जेसिजको जेशिस सप्ताह अन्तरगत आज वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ । जेसिज सप्ताह अन्तरगत आज जनता मावि कावासोती ६ विष्णुनगरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको नवलपुर जेसिज बर्ष २०२४ की अध्यक्ष अनु सिग्देलले…

३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसमा नवलपुरमा विविध कार्यक्रम

नवलपुर । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस नवलपुरमा विविध कार्यक्रम गरि मनाइएको छ । अपाङ्गता पुनस्थापना केन्द्र कावासोतीको आज कावासोतीमा अपाङ्गता अधिकार सम्बन्धि अन्तरकृया भएको छ । त्यसैगरी मध्यबिन्दु…

शिक्षक विद्यार्थी प्रतिभा छनौटमा देवचुलीकी कृष्णाकला काफ्ले र कावासोतीकी सस्कृति पौडेल प्रथम

नवलपुर । सामाजिक विकास कार्यालय नवलपुरको आयोजनामा आज कावासोतीमा वक्तित्वकला प्रतियोगिता भएको छ । प्रतियोगितामा नवलपुरका ८ पालिकाबाट छनौट भएर आएका शिक्षक र विद्यार्थीहरु प्रतियोगिहरुले भाग लिएका थिए । शिक्षक विद्यार्थी प्रतिभा छनौट…

परासीमा ब्राउन सुगर सहित १ जना नियन्त्रणमा

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाबाट प्रहरीले १ जनालाई ब्राउन सुगर सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार रामग्राम नगरपालिका वडा नं. १२ पचगांवा बस्ने वर्ष ३५ को…

दुर्घटना रोक्न कावासोतीको खरकट्टा जंगलमा स्वस्ती शान्ति र श्रीमद् भागवत् पूजा

नवलपुर । नवलपुरमा सडक दुर्घटना भइ अकालमा ज्यान गुमाएकाहरुका लागि पितृ उद्धार, एकदिने स्वस्ति शान्ति, भागवत पाठ पारायण तथा लक्ष्य बर्ति प्रज्वलन गरिएको छ । लालिगुराँस आमा समूहको आयोजनामा दुर्घटना ग्रसत क्षेत्र कावासोतीको खरकट्टा जंगलमा…

हिंसा न्यूनीकरणका लागि कानुनी सचेतना आवश्यक

कावासोती, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा कावासोती नगरपालिकाले अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विविध कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने गरिन्छ । यो…

नारायणी डुबेर १ जना वेपत्ता

रामकुमार श्रेष्ठ - नवलपुर - नारायणी नदीमा नुहाउने क्रममा आज १ जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकाेट २ थुम्सीमा नुहाउने क्रममा आज दिउँसाे साढे ११ बजे तिर वेपत्ता भएका हुन् । दोलखा जिल्लाकाे शैलुङ…

कावासोतीमा अभिभावक सचेतना कार्यक्रम

कावासोती । नवलपुरको कावासोती नगरपालिका १७ नम्बर वडा कार्यालयको आयोजनामा कावासोती १७ का विभिन्न विद्यालयका अभिभावकहरुलाई अभिभावक सचेतना कार्यक्रम गरिएको छ । कावासोती १७ को सरस्वती मावि गोछडा, नारायणी आधारभूत विद्यालय अमलटारीमा १२ र १३,…

२ लाख ३५ हजार बराबरको अवैध सामग्री बरामद

रामकुमार श्रेष्ठ नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरेबाट नवलपुर प्रहरीले २ लाख ३५ हजार ५ सय रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु २ ख…

कुमारवर्ती इको क्लब र रेडक्रस सर्कल गठन

नवलपुर । नवलपुरको मध्यविन्दु २ कोल्हुवामा रहेको कुमारवर्ती माध्यमिक विद्यालयमा आज कुमारवर्ती इको क्लब गठन गरिएको छ । शेषबहादुर थारुको अध्यक्षतामा इको क्लब गठन गरिएको विद्यालयका इको शिक्षक नारायण अर्यालले बताए । समितिको उपाध्यक्षमा…