हुप्सेकोटमा भदौ १४ बाट युनाईटेड गोल्ड कप हुँदै, देशभरका चर्चित फुटबल क्लब सहभागी हुने
कावासोती । पुर्बी नवलपरासीको हुप्सेकोटमा हरेक वर्ष आयोजना हुँदै आईरहेको युनाईटेड गोल्ड कप यस वर्ष भदौ १४ गतेबाट सुरु हुने भएको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित युनाईटेड युवा क्लब गिरुवारीले…