वार्षिक अभिलेख

२०८१ मंसिर १५ गते, ०९:१६

नवलपुरमा ट्याक्टर दुर्घटना १२ जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको गैडाकोटमा ट्याक्टर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति गैडाकोट १४ हात्तीसार स्थित भित्री कच्ची सडकमा ना ५ त ७०९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो…

जनता कुट्ने वडाध्यक्ष पक्राउ

बाराको पचरौता नगरपालिका २ का वडाध्यक्ष मनोज यादवलाई प्रहरीले शुक्रबार बेलुका पक्राउ गरेको छ । अंगभंग तथा कुटपिट मुद्धामा अनुसन्धान गर्न प्रहरीले यादवलाई कलैयाबाट पक्राउ गरेको हो । बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश…

नवलपुरमा मोबाइल र ल्यापटप चोरी गर्ने पक्राउ

नवलपुर । नवलपुर प्रहरीले मोबाइल र ल्यापटप चोरी गर्ने ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै चितवनको रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार कात्तिक ०७ गते देवचुली सुन्दर पौडेलको घरबाट २…

सबै सहकारी उस्तै हुन भन्ने गलत भाष्य सिर्जना भयोः सरकारी मन्त्री जिसी

नवलपुर । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले जसरी प्रचार प्रसार भएको त्यसरी सबै सहकारी नविग्रिएको बताउनुभएको छ । उहाँले एकाध दुई सहकारीहरु विग्रिएको स्वीकार गर्र्दै सबै सहकारी उस्तै हुन भन्ने जुन…

दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि शुक्रबार थप ५ दिन म्याद थप्न अनुमति दिएको हो । काठमाडौँ जिल्ला अदालतले ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको आरोपमा पक्राउ परेका उनीमाथि…

रामेछापमा सुमो दुर्घटनामा परेर वडाध्यक्ष सहित ५ जनाको मृत्यु

रामेछापमा शुक्रबार भएको सुमो दुर्घटनामा परेर वडाध्यक्षसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतको मृत्यु भएको हो। काठमाडौंबाट बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३…

प्रगतिनगर खानेपानीले सिताबासमा २० लाखको बोरिङ्ग बनाउँदै

नवलपुर । नवलपुरको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देवचुली ७ सिताबासमा प्रदेश सरकार उर्जा तथा जलस्रोत मन्त्रालयको सहयोगमा २० लाखको लागतमा बोरिङ्ग निर्माण गरेको छ । प्रगतिनगर खानेपानी अध्यक्ष खिमानन्द भुसालका…

सरकारले बढायो ऊखुको समर्थन मूल्य

सरकारले ऊखुको समर्थन मूल्य बढाएको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले उद्योगी (ऊखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल २० रूपैयाँले वृद्धि गरेको हो। जस अनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रूपैयाँ ऊखु मिलबाट पाउने…

विद्यालयलाई ३ कठ्ठा दान दिने मध्यविन्दुका भट्टराई परिवारलाई सम्मान

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ६ हर्दियामा रहेको जनता माध्यमिक विद्यालयलाई ३ कठ्ठा जग्गा दान गर्ने मध्यविन्दु ६ हर्दियाका भट्टराई परिवारलाई आज विद्यालयले सम्मान गरेको छ । विद्यालय परिषरमा आज अभिभावक भेला…

सावेलले हानेर साथीको हत्या

हेटौंडा : मकवानपुरमा एक व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन्। मनहरी गाउँपालिका–६ प्रतापुरका अम्मरबहादुर लोप्चनले साथी जीतबहादुर मोक्तानको हत्या गरेका हुन्। मध्यरातमा अम्मरबहादुरले आफ्नै घरमा सुतिरहेका…