काँग्रेसको नवलपुरमा सय दिने विशेष अभियान
नवलपुर । नेपाली काँग्रेसले नवलपुरमा १०० दिने विशेष अभियान शुरु गरेको छ ।
यसैबीच आज नेपाली कांग्रेस कावासोतीको आयोजनामा संगठन सुधार र विस्तारको लागि ‘१०० दिने बिशेष अभियान’ सहित अभिमुखिकरण कार्यक्रम कावासोती विपी चोकमा रहेको बि पि भवनमा…