परासीमा १३ किलो ८८० ग्राम गाँजासहित एक महिला पक्राउ
रामकुमार श्रेष्ठ -
नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीको रामग्राम नगरपालिका वडा नं–१२, पचगावाबाट १३ किलो ८८० ग्राम गाँजासहित एक महिला पक्राउ परेकी छन् ।
रामग्राम १२ बस्ने ५० वर्षीया रेसमादेवी भरको घरमा लागूऔषध बिक्री वितरण…