राष्ट्रपतिद्वारा धारा ७६ (२) अनुसार सरकार गठनको आव्हान, ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने…
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आव्हान गरेका छन् ।
संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने २ वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका…