नारायणी नदी किनारमा एक जना महिलाको शव फेला

नवलपुर । नारायणी नदी किनारमा १ जना महिलाको शव फेला परेको छ । देवचुली नगरपालिका १ मेगापार्क स्थित नारायणी नदी किनारमा अन्दाजी ३५ बर्षीय महिलाको शव फेला परेको हो । महिलाको शनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घटना स्थलमा…

नयाँ पुस्ता जागरुक भए मात्र तिजको मौलिकता र परम्परा जोगाउन सकिन्छः सांसद पौडेल

कावासोती - गन्डकी प्रदेश सभा सदस्य एबम् राप्रपा संसदीय दलका प्रमुख सचेतक बिन्दु पौडेलले तिज पर्बको मौलिकता र परम्परा जोगाउन नयाँ पुस्ता जागरुक हुनुपर्ने बताएका छन् । शुक्रबार कावासोतीमा सायरा मिडिया एन्ड इभेण्ट्स प्रालिद्वारा…

मध्यविन्दु नगरपालिकाको बार्षिक प्रगति समिक्षा

प्रकाश रेग्मी - चोरमारा – मध्यविन्दु नगरपालिकाले आर्थिक बर्ष २०८०-०८१ को बार्षिक प्रगति समिक्षा गरेको छ । नगरपालिकाको कार्यलय शाखाबाट सम्पन्न भएका कार्यहरूको प्रगति समिक्षा शुक्रबार नगरपालिकाको सभा हलमा भएको हो । समिक्षा…

युनाईटेड गोल्डकपको उदघाटन खेलमा चोरमारा बिजयी, आज वातासिनो कावासोती र रजहर आमनेसामने

नवलपुर । हुप्सेकोटको गिरुवारीमा शुक्रवारबाट सुरु भएको ३८ औं युनाईटेड गोल्ड कपमा चोरमारा युवा क्लब चोरमारा बिजयी भएको छ । बसन्तपुर फार्मेसीलाई ४ का विरुद्ध ५ गोलले पराजित गर्दै चोरमारा युवा क्लब बिजयी भएको हो । निर्धारित समयमा…

कावासोतीको खोङ्गखोङ्ग लगायतका होटलहरुमा अनुगमन, अखाद्य मिसाइएका मासु नष्ट

रामकुमार श्रेष्ठ – कावासोती । आज नवलपुरको कावासोती १ हात्ती खोर आसपासका होटलहरुमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुर, पर्यटन तथा उद्योग कार्यालय नवलपुर, नवलपुर उद्योग वाणिज्य संघ, खाद्य तथा गुण नियन्त्रण डिभिजन…

बिष्फोटले लग्यो कहिला नानिहरुको ज्यान …

बुटवल । फालेलुङ-५ प्राङबुङको डाँडागाँउमा विहिबार करिब साढे ३ बजे तिर चर्को आवाजमा विष्फोट भयो । गाँउलेहरु कुदेर आए । नानीहरु बिष्फोटले जलिरहेका थिए । एकाएक गाँउमा अत्यास छायो ।'कसरी यस्तो भयो भन्ने नै थाहा भएन । हतारहतार नानीहरु…

नवलपुरमा सेफ्टीटंकीमा काम गर्ने क्रममा निशासिएर ३ जनाको निधन

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ रानीनगरमा निर्माणाधिन रहेको सेफ्टी टंयाकीमा काम गर्ने क्रममा निशासिएर आज ३ जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका…

पाँचथरमा ग्रिनेट विस्फोट हुँदा १ जना बालिकाको मृत्यु, ३ जना घाइते

पाँचथर। पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ जना बालिकाको मृत्यु भएको छ । विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका ४ बालबालिका मध्ये २ वर्षीया प्रिन्सा साँवाको उपचारका क्रममा झापाको…

साताव्यापी रुपमा नवलपुरमा निजामती दिवस मनाइने

कावासोती । कर्मचारी मिलन केन्द्र नवलपुरद्धारा निजामती दिवस विविध कार्यक्रमको आयोजना गरि मनाइने भएको छ । भदौ २२ गते निजामती सेवा दिवसको अवसरमा साता व्यापी कार्यक्रम गर्ने नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा निजामती दिवस…

मुना पाण्डे हत्या आरोपमा बबि सिंह पक्राउ परे, कारण अझै अस्पष्ट

अमेरिकाको टेक्सासस्थित ह्युस्टन शहरमा गोली हानी नेपाली विद्यार्थीको हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । ह्युस्टन प्रहरीले बिहीबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरिएका व्यक्ति ५१ वर्षीय…