४ किलो गाँजा सहित २ जना पक्राउ

नवलपुर । नवलपुरमा प्रहरीले ४ किलोग्राम गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका ३ इटौराबाट ३६ बर्षीय डिलबहादुर महतो र १८ बर्षीय केशव चौधरीलाई प्रहरी चौकी कोल्हुवाले…

बाँकेमा बस दुर्घटना, दुई जनाको मृत्यु, २१ जना घाइते

बाँकेमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दाङ तुलसीपुरका २४ वर्षीय सन्तोष भसाल र ६० वर्षीय मानबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। भूसाल बसका सहचालक…

नवलपुरमा चिर्पटले लागेर एक जना महिला गम्भीर घाइते

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका १३ सिख्रौलीमा मादक पदार्थ सेवन गरेर दुई जना साथी एक आफसमा झगडा गर्दा एक जना महिला गम्भीर घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट १३ सिख्रौली निवासी २९ बर्षीय अनिल…

नवलपुरमा झुटो विवरण पेश गरी दोस्रो नागरिकता लिन खोज्न पक्राउ

नवलपुर । एक पटक नागरिकता लिई सकेर झुटो विवरण पेश गरेर पुन अर्को नागरिकता लिन खोज्ने एक जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नवलपुरको गैडाकोट नगरपालिका…

टेलिग्राम मेसेजिङ एपका सीईओ पावेल डुरोभ हिरासतबाट रिहा, अदालतमा हाजिर हुने

काठमाडौं । फ्रान्सेली अभियोजकहरूले बुधबार टेलिग्रामका सीईओ पावेल डुरोभलाई चार दिनको सोधपुछपछि प्रहरी हिरासतबाट रिहा गरेका छन्। उनलाई मेसेजिंग एप अवैध गतिविधिहरूको लागि प्रयोग भइरहेको आरोपमा पक्राउ गरिएको थियो। १२ ओटा कथित आपराधिक…

परासीमा लागुऔषध सहित पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा लागुऔषध सहित १ जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार रामग्राम ४ ललितपुरस्थित उखुबारीमा छाप्रो भित्र लुकेर रहेको अवस्थामा पाल्पाको तानसेन ११ बर्तुङ…

होस्टेलबाट हराएका बालक भेटिए

चितवनको सनराइज इंग्लिस बोर्डिङ स्कुलबाट हराएको भनिएका बालक भेटिएका छन्। सनराइज इंग्लिस बोर्डिङको कक्षा पाँचमा पढ्ने ११ वर्षीय संयोगबहादुर पौडेल अहिले आफ्नै बुबासँग छन्। मंगलबार अपराह्न ४ बजेदेखि उनी सम्पर्कविहीन थिए। साथीसँग झगडा…

नेपाललाई घरमै हराउँदै बंगलादेशले जित्यो ऐतिहासिक उपाधि

घरेलु टिम नेपाललाई ४–१ गोल अन्तरले हराउँदै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बङ्गलादेशलाई जित दिलाउन मिराजुली इस्लामले दुई गोल गरे। अर्को गोल मोहम्मद रब्बी हुसेन राहुल र…

घरेलु समर्थकले मैदानमा पानीको बोटल फाले

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको फाइनलमा घरेलु दर्शकले मैदानमा पानीको बोतल फालेका छन् । बंगलादेशले ७१ औं मिनेटमा तेस्रो गोल गरेको थियो । लगतै डिबक्स एरियामा नेपाली खेलाडी फउल गर्न पुगे । बंगलादेशका कप्तानले…

राष्ट्रपति पौडेलले गरे प्रधान सेनापतिमा सिग्देललाई नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देललाई नियुक्त गरेका छन्। आज राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पदमा नियुक्ति गरेका हुन्। भदौ २४ गतेदेखि लागू हुने गरी उनलाई…