संचार सेवा संघले आफनो सेवा क्षेत्र विस्तार गर्ने
नवलपरासी । पछिल्लो दश वर्ष देखी परासी क्षेत्रमा आम मानिसहरुको सेवाका लागि एम्बुलेन्स सेवा संचालन गर्र्दै आएको संस्था संचार सेवा संघले आफनो सेवाको क्षेत्र विस्तार गर्ने भएको छ ।
संचार सेवा संघ नवलपरासीका संरक्षक संविधान सभा सदस्य…