नवलपरासीमा पनि गाई जात्रा मनाइदै

रामकुमार श्रेष्ठ - नवलपरासी । नवलपरासीमा पनि आज गाईजात्रा पर्व नेवार समुदायले धुमधामका साथ मनाउँदैन छन् । बर्षदिन भरी निधन भएका आफन्तको सम्झनामा गाईको प्रतिक आकार बनाएर गाईजात्रा पर्व मनाउने प्रचलन नवलपरासीका नेवार…

परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज

काठमाडौँ- प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा…

सबै नागरिकलाई खोप

कोभिड १९ को तेस्रो लहर शुरु भएको छ । यसले बालबालिकालाई समेत प्रभावित गरेको तथ्यांक बाहिर आइरहेको छ। नेपालमा समेत यसको प्रभाव देखिसकेको छ। १५ बर्ष मुनिका बालबालिकालमा समेत नेपालमा कोभिड १९ देखिन थालेको छ। कोभिड १९ बाट बच्ने एक मात्र उपाय…

गण्डकी प्रदेशमा थप ७ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने संक्रमितमा कास्कीका ३ जना छन् भने स्याङ्जाका २ तथा तनहुँ र म्याग्दीका १/१ जना रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा…

एक हजार ९२० जना कोरोना संक्रमित थपिए, २४ को मृत्यु

पछिल्लो २४ घण्टामा थप एक हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप नौ हजार ४४३ जनाको पीसीआर परीक्षण तथा तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा पीसीआर विधिबाट एक हजार ७०२ तथा…

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

बारामा मोटरसाइकल एकापसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । जितपुर–सिमरा उपमहानगरपालिकाको पूर्व–पश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नं को अर्को मोटरसाइकल गएराति एकापसमा ठोकिँदा नुवाकोटको…

बालिकालाई जबरजस्ती गर्ने २ जना पक्राउ

सुर्खेतमा बालिकालाई करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन। १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हुम्ला सर्केघाट गाउँपालिका १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँ बस्ने २० वर्षीय रामकृष्ण जैशीलाई प्रहरीले पक्राउ गरेको छ ।…

नेवार समुदायमा क्वाँटी खाएर ‘गुन्हुपुन्ही’ मनाइँदै

–लक्ष्मी गारु श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज पहाडी समुदायले रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी, मधेसी समुदायले राखी पर्व  र नेवार समुदायले गुन्हुपुन्ही पर्व  धुमधामले हर्षोल्लासका साथ मनाउँदैछन् ।  नेपाल संवत्मा गुँलाथ्व पारुदेखि…

चितवनमा रासायनिक मलको अभाव : वीरगन्जबाट मल ल्याउँदै कृषि सहकारी

भरतपुर । चितवनमा रासायनिक मलको अभाव हुन थालेको छ । कृषि सामग्री कम्पनीको गोदाममा रासायनिक मल सकिएपछि किसानलाई मल पाउन मुस्किल भइरहेको छ । गोदाममा मल सकिएपछि कृषि सामग्री कम्पनी आफैँले चितवनका कृषि सहकारीहरुलाई मल लिनको लागि पर्साको…

हुप्सेकोटले पछिल्लो ४ बर्षमा कहिल्यै पनि पुरा बजेट खर्चिन सकेन

रामकुमार श्रेष्ठ - नवलपुर। पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पछिल्लो ४ बर्षमा कहिल्यै पनि पुरा बजेट खर्चिन सकेको छैन। हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेका अनुसार पहिलो बर्ष अर्थात…