मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने लक्ष्मीनिँया वनक्षेत्रमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सोमबार राति ज४प २७०० नंको मोटरसाइकलमा सर्लाहीतर्फ जाँदै गरेका धनुषा जिल्लाको मिथिला नगरपालिका–३ का ३३ वर्षीय धनपैत…

टिकापुर विद्रोहको ६ पुरा, नवलपुरमा अन्तरक्रिया कार्यक्रम थारु आन्दोलनलाइ शसक्त बनाउन दुई निणर्य

नवलपुर । टिकापुर विद्रोहको ६ वर्षको स्मरणमा पूर्वी नवलपरासीमा पनि कार्यक्रम भएको छ । २०७२ साल भदौ ७ गते भएको घटनालाई सम्झदै कालो दिनको रुपमा थारुहरुले मनाएका छन् । टिकापुर विद्रोह भएको ६ वर्ष भैसक्दा पनि थारु माथि झुटा मुदा र राज्यबाट…

फेरि मनसुन सक्रिय, भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन अनुरोध

काठमाडौं– मनसुनी वायु सक्रिय रहेका कारण केही दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । …

नवलपुरमा आज ४३ जना नयां सक्रमित थपिए

नवलपुरमा पछिल्लो २४ घण्टामा ४३ जना नयां सक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शुक्रबार गैडाकोटमा १९ जना, देवचुलीमा १ जना, कावासोतीमा १४ जना, मध्यविन्दुमा ६ जना, र हुप्सेकोटमा ३ जना संक्रमित थपिएका हुन् । त्यसैगरी…

लुम्बिनीमा मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने उल्लेख छ । तर लुम्बिनी प्रदेशसभा…

जापानबाट पाँच लाख मात्रा खोप आइपुग्यो

जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा…

महाधिवेशनमा संस्थापन इतर पक्षले साझा उम्मेदवार उठाउने

नेपाली काँग्रेसको संस्थापन इतर पक्षले पार्टीको आसन्न महाधिवेशनमा सहमतिमा साझा उम्मेदवार उठाउने सहमति गरेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतर पक्षका सभापतिका आकाङ्क्षीहरुबीच भएको छलफलमा सो सहमति भएको हो ।…

केही दिन मनसुन सक्रिय हुने

अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताएका छन् । उनका अनुसार आगामी तीन दिन देशभर आंशिकदेखि  सामान्य…

कावासोतीबाट ७ जना जुवाडे पक्राउ

कृशला सापकोटा - कावासोती । पूर्वी नवलपरासीको कावासोती ८ स्याउली बजारबाट नवलपुर प्रहरीले तास खेलिरहेका ७ जनालाई नियन्त्रणमा लिएको छ । जुवातास खेलिरहेको अवस्थामा नगद २४ हजार ७ सय ८० रुपैयाँ र ३ बुक तास सहित ७ जनालाई पक्राउ गरी जुवा…