सेवाग्राहीलाई अनिवार्य एन्टिजेन परीक्षण

हरि शर्मा - परासी, ९ भदौ। पश्चिम नवलपरासीका सरकारी कार्यालयमा आउने सेवाग्राहीका लागि एन्टिजेन परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । जिल्लाभर अभियानकै रुपमा सञ्चालन गरिन लागेको एन्टिजेन परीक्षण बुधबारबाट जिल्ला प्रशासन, रामग्राम…

गण्डकी प्रदेशको १६ करोड असारे बजेटमा अनियमितता ! अनुगमन गर्दै सर्वदलिय समिति

रामकुमार श्रेष्ठ- नवलपुर । गण्डकी प्रदेशमा कृष्णचन्द्र पोख्रेल नेपालीको नेतृत्वमा गठन भएको सरकारले असारको अन्तिममा हतार हतार गरेर वितरण गरेको १६ करोड बजेटमा अनियमिता भएको पाइएको छ । प्रदेश सरकारले असार सकिन केही दिन बाँकी रहँदा…

१० केजी चरेससहित भारतीय नागरिक पक्राउ

हरि शर्मा- परासी, १० भदौ  १० किलो लागूऔषध चरेससहित एक भारतीय नागरिकलाई पश्चिम नवलपरासी प्रहरीले बिहीबार पक्राउ गरेको छ । नवलपरासीको सीमा नाकाबाट भारततर्फ लैजान लागेको अवस्थामा प्रतापपुर–४ स्थित बर्दघाटेबाट पक्राउ गरिएको जिल्ला प्रहरी…

कावासोती नगरपालिकाको १२ करोडको सुविधा सम्पन्न भवन, सेवाग्राहीले पाउलान त भने जस्तै सेवा (भिडियो…

रोशनी बानियाँ - कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकको सुविधा सम्पन्न प्रशासनिक भवन बनेको छ । कावासोती नगरपालिकको १२ करोड भन्दा बढी लगानीमा भुई तला पार्किङ सहित ३ तले भवन मात्र निमार्ण भएको हो । भवन १२ हजार भन्दा बढि स्क्यरफिटमा…

कावासोतीमा थप २ जना संक्रमितको निधन, सक्रिय संक्रमित १३४

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा बुधबार थप दुई जना संक्रमितको निधन भएको छ । कावासोती नगरपालिका स्वास्थ्य शाखाका अनुसार कावासोती १६ निवासी ४८ बर्षीय पुरुष र कावासोती ३ निवासी ५६ बर्षीया महिलाको भरतपुर अस्पतालमा निधन…

प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्रसँग पार्टी एकता हुने नेपाल समूहको खुलासा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेताहरुले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको पार्टी नेकपा (माओवादी केन्द्र), मोहन वैद्य ‘किरण’ महासचिव रहेको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको पार्टी…

अबको चरणमा प्रादेशिक स्वरुपलाई पूर्णता दिन्छौ: मुख्यमन्त्री के.सी.

गोपी ज्ञवाली - नवलपरासी ९ भदौ । लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले अबको चरणमा प्रदेशमा निर्माण हुन बाँकी रहेका प्रादेशिक संरचनाहरुलाई बनाई संघियताको पूर्ण प्रत्याभुति हुने गरी प्रदेश सरकारले काम गर्ने बताएका छन् ।…

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको २ महिनापछि मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेवसाइट मार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । विवरणअनुसार…

देवचुलीका माहुरी बाजे: जसले पाडा बेचेर मौरी पाले, करोडको सम्पत्ति जोडे

रामकुमार श्रेष्ठ - नवलपुर।पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ विशालटार निवासी ६७ बर्षीय हेमबहादुर रावलले व्यवसायिक मौरी पालन गरेको दुई दशक नाघि सक्यो । जति बेला नवलपुरमा निक्कै काम मात्रामा व्यवसायिक मौरी पालन गरिन्थ्यो तेति बेलानै…

बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने

आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक–दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ । …