नेपालले निर्वाचन आयोग पुगेर दल दर्ताका लागि गरे सनाखत
प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोग पुगेर सनाखत गरेका छन्।
बुधबार दल दर्ताको लागि आयोगले सनाखत गर्न बोलाएसँगै उनीसहित नेता आयोग पुगेका हुन्।
नेपालसहितका नेताहरू गत सोमबारदेखि…