परासीमा ५० सैयाको अस्पताल शिलान्यास

रामकरण अम्बेडकर परासी, १४ साउन लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेश सकारलाई स्वास्थ्य शिक्षा र पृथ्वी चन्द्र अस्पताललाई थप ५० सैयाको अस्पताल पूर्वाधार निर्माणमा जोड दिएको बताएका छन् । बुधवार पश्चिम…

कावासोती नगरपालिकाले ७४ प्रतिशत मात्र खर्च गर्न सक्यो, विकास बजेट ६७ प्रतिशत मात्रै खर्च

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले गत आर्थिक बर्षमा बजेटको जम्मा ७४ दशमलब ८४ प्रतिशत मात्र खर्च गर्न सकेको छ । नगरपालिकाको आन्तरिक राजश्व, संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त अनुदान, सशर्त…

नवलपुरमा सक्रिय संक्रमित बढ्दै, सक्रिय संक्रमितको संख्या ८ सय नाघ्यो

नवलपुर । पूर्वी नवलपरासीमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या दिनानुदिन बढ्न थालेको छ । स्वास्थ्य कार्यालय नवलपुरको बुधबारको तथ्यांक अनुसार नवलपुरमा सक्रिय संक्रमितको संख्या ८ सय १४ पुगेको छ । दोस्रो लहर शुरु भए यता नवलपुरमा…

बुटवलमा १५ जनासहित रुपन्देहीमा थपिए ३० जना संक्रमित, एक जनाको मृत्यु

बुटवल । रुपन्देहीमा पछिल्लो पटक ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बुटवल उपमहानगरपालिकाका १५ जनासहित जिल्लाभर उक्त संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा तीन सय दुई…

२४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ ।…

चितवनमा बढ्दैछ सक्रिय संक्रमित, चार दिनदेखि निरन्तर उकालो

चितवन १३ साउन । जिल्लामा सक्रिय संक्रमितको संख्या बढेको छ। गत चार दिनको तथ्यांक हेर्दा आइतबारबाट मंगलबारसम्म सक्रिय संक्रमितको संख्या निरन्तर उकालो लागेको पाइएको हो। आइतबार एक हजार ८३५ जना सक्रिय संक्रमित रहेकामा सोमबार यो संख्या बढेर…

लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे गम्भीर अस्वस्थ

लुम्बिनी प्रदेशकी उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे गम्भीर अस्वस्थ भएकी छन् । असार २३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोभिसिल्डको दोश्रो डोज खोप लगाएकी उनी त्यसपछिका दिनमा स्वास्थ्य समस्या बढेपछि उपचारका लागि…

७ लाख नगदसहित ११ जना जुवाडे पक्राउ

काभ्रे, साउन १३ । जिल्ला प्रहरी कार्यालय काभ्रेले नगदसहित ११ जुवाडेलाई पक्राउ गरेको छ । मंगलबार साँझ बनेपा नगरपालिका–१४ खालचौरस्थित थोप्चेन तामाङको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका…

नवलपुरमा जुवा नियन्त्रणमा प्रहरीको सक्रियता, ठूला जुवाडे समाउन प्रहरीलाई सकस

रामकुमार श्रेष्ठ - नवलपुर, १३ साउन । पूर्वी नवलपरासीमा सोमबार र मंगलबार गरी २ दिनमा मात्रै नवलपुर प्रहरीले ३ ठाउँबाट १७ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गर्यो । साथमा ५० हजार बढी नगद पनि । नवलपुरमा यो क्रमको शिलशिला चलेको झण्डै…

पाल्हीनन्दन र सुस्ताबाटअबैध मालसमान नियन्त्रण

 रामकरण अम्बेडकर ,परासी नवलपरासी पश्चिममा प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट अवैध मालसमान तथा भैंसी नियन्त्रणमा लिएको छ । भन्सार छलेर अबैध रुपमा भित्रयाई रहेको अवस्थामा सुस्ता र पाल्हीनन्दन गांउपालीकाबाट उक्त समान नियन्त्रणमा लिएको हो ।…