एमसिसी पास भए देश उपनिवेशकरणतर्फ धकेलिन्छः भीम रावल

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गर्नेबारे गठबन्धनमा कुरा नभएको बताएका छन्। बुधबार ट्विटरमार्फत् उनले संशोधन नगरीकन एमसिसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम…

मृत्युको हल्ला फिँजाइएका विजय शाही घरमै भेटिए

विलक्षण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका विजय शाहीको मृत्यु भएको भनेर सामाजिक सञ्जालमा फैलिएको हल्ला असत्य प्रमाणित भएको छ । प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ ।कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले…

शिक्षण पेसाबाट पलायन भएका शिक्षकहरु वैकल्पिक पेसा अपनाउन थाले

कोरोना भाइरसको सङ्क्रमणको असर शिक्षा क्षेत्रमा पनि देखिएको छ । एकातिर विद्यार्थीहरु भौतिकरुपमै कक्षामा उपस्थित भएर अध्ययन गर्न पाएका छैनन् भने अर्कोतिर संस्थागत विद्यालयका शिक्षकहरु नै पेसाबाट पलायन भइरहेका छन् । संस्थागत विद्यालयका…

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक भर्खरै बस्दै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक भर्खरै बसेको छ । मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरवहादुर देउवाले बैठक डाकेका थिए । बैठकमा कांग्रेसबाट प्रधानमन्त्रीसहित बरिष्ठ नेता रामचन्द्र…

अवैध नदीजन्य वस्तु चोरी गर्ने १६ ट्याक्टर प्रहरी नियन्त्रणमा

नवलपुर । पूर्वी नवलपरासीमा अवैध रुपमा नदीजन्य वस्तु निकासी गरिरहेका १६ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिका २ विनयी खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन र चोरी निकासी गर्दै गर्दा गएराति १६ वटा…

नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको…

लुम्बिनी सरकारका प्रवक्ताले भने : केही दिनमा विश्वासको मत लिन्छौं

बुटवल-  लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले केहीदिनमा सरकारले विश्वासको मत लिने बताएका छन् । प्रतिपक्षीले उठाएको माग अनुसार नै सरकार बैधानिक ढंगले अघि बढ्ने उनले बताए । मंगलबार पत्रकारहरुसँग कुरा गर्दै आर्थिक मामिला तथा…

कावासोतीका छात्राहरुलाई १ लाख बढी सेनेटरी प्याड प्रदान

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका छात्राहरुलाई लक्षित गरी १ लाख २९ हजार २ सय ५० थान सेनेटरी प्याड वितरण गरिएको छ । संघीय सरकारको छात्रा शैक्षिक प्रबद्र्धन कार्यक्रम अन्तरगत ४० वटा…

नवलपुर मासु व्यवसायी संघ गठन

गैँडाकोट, साउन ११ । जिल्लामै पहिलो पटक नवलपुर मासु व्यवसायी संघ गठन गरिएको छ । राज्यले मासु व्यवसायीहरुलाई वेवास्ता गरेको र दिनुपर्ने सेवा सुविधाबाट समेत बन्चित हुँदा सवै मासु पसल व्यवसायीहरु एक जुट हुन संघ गठन गरेको व्यवसायीहरुले…

नवलपुरमा ह्वात्तै बढ्यो सक्रिय संक्रमित

कृशला सापकोटा । नवलपुर । पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय नवलपुरले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा नवलपुरमा ३ सय ९ जनामा परीक्षण गर्दा १ सय १८ जनामा…