१७ करोड ८८ लाखभन्दा धेरै व्यक्तिले कोरोना संक्रमण जिते

विश्वभर १७ करोड ८८ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ८५० जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या १७ करोड ८८ लाख ७९ हजार १३३ पुगेको छ । यस्तै…

बैतडीको निषेधाज्ञा लम्बियो

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो । यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गतेसम्म छैटौँ पटक निषेधाज्ञा…

नवलपुरः बल्लबल्ल खुलेको विद्यालय फेरि बन्द

नवलपुर । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकाका संस्थागत र सामुदायिक विद्यालय केही समयका लागि बन्द गरिने भएको छ । शुक्रबार बुलिङ्गटार गाउँपालिकाले विज्ञप्ती जारी गर्दै गाउँपालिकामा संचालन भएका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको…

कावासोतीमै पुग्यो सक्रिय संक्रमित ३४३, दुई जनाको निधन

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका मात्रै कोभिड १९ का सक्रिय संक्रमितको संख्या ३ सय ४३ पुगेको छ । कावासोती नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार शुक्रबार कावासोतीमा ३२ जना नयाँ संक्रमित थपिएका छन् भने १९ जना निको भएका छन् । यो…

चीनले थप १६ लाख डोज खोप दिने

चीनले कोभिड–१९ विरुद्ध नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जनाएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो परिमाणको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो । चीनले यसअघि नेपाललाई १८…

चितवनमा कोरोना संक्रमितको संख्या बढ्दो, २१ सय बढी सक्रिय संक्रमित

भरतपुर, १५ साउन । चितवनमा कोरोना संक्रमितको संख्या बढ्दो छ । दैनिक संक्रमणमुक्त हुनेभन्दा थपिनेको संख्या उच्च हुँदा सक्रिय संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ । आज (शुक्रबार)सम्म जिल्लामा सक्रिय संक्रमितको संख्या २१ सय ३५ पुगेको…

इन्टरनेट भए पो अनलाइनमा पढ्नु !

नारायण पंगेनी नवलपुर– पूर्वी नवलपरासीको देवचुली नगरपालिका, कीर्तिपुरस्थित नेपाल राष्ट्रिय शारदा माविका विद्यार्थीहरूको पठनपाठन गत वर्ष झन्डै चार महिना ठप्प भयो । शैक्षिक सत्रको अन्तिमतिर विद्यालय सञ्चालन भएकाले पाठ्यक्रमअनुसार पढाइ…

सुन भन्दै धातु देखाई नगद ठगी गर्ने ७ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका २ मिरुवाबाट सुन भन्दै धातु देखाई नगद ठगी गरेको अभियोगमा ७ जनालाई ६ सय ५४ ग्राम सुन जस्तो देखिने पहेँलो धातु र ७ थान मोबाइल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा डेरा गरी…

अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसन करिब ४५ मिनेट नासाको नियन्त्रण बाहिर

अन्तरिक्षमा रहेको अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा बिहीबार ठूलो दुर्घटनाबाट बचेको छ। आईएसएस आफ्नो कक्ष (अर्बिट) मा जुन ठाउँमा रहनुपर्ने हो सो आफ्नो कक्षबाट करिब ४५ मिनेटसम्म बाहिर गएको थियो । रुसी मोड्यूलको गडबडीका कारण सो समस्या…

लुम्बिनी प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण

बुटवल । लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज (शुक्रबार) पदभार ग्रहण गरेका छन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन नियुक्त भएसँगै…