नवलपुरमा सक्रिय संक्रमित ८५५, विहीबार ९६ थपिए

नवलपुर । पूर्वी नवलपरासीमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ८ सय ५५ पुगेको छ । विहीबार ९६ जना नयाँ संक्रमित थपिएका छन् भने ५५ जना निको भएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार विहीबार गैडाकोटमा १३ जना, देवचुलीमा ३५ जना,…

नेपालमा हालसम्म ५४ हजार बालबालिकामा कोरोना संक्रमण

नेपाल हालसम्म ५४ हजार बालबालिकामा कोरोना संक्रमण देखिएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारिणी निर्देशक डा. मिलनराज धरेलले तथ्यांक प्रस्तुत गर्दै हालसम्म ५४ हजार ४६० जना बालबालिकामा…

कपाल झर्ने समस्या छ ? यी उपाय अपनाउनुस्

उमेरले ३० कटेका अधिकाशं युवामा अहिलेको प्रमुख स्वास्थ्य समस्या हो कपाल झर्नु । यसरी जवानी मै कपाल झरेपछि पुरुषकालागि यो ठूलो चिन्ताको विषय बनेको छ । युवावस्थामै तालु नदेखियोस् भन्न पुरुषहरुले केहि घरेलु उपाय अपनाए कपाल झर्ने समस्या समाधान…

चितवनमा १० दिन थप निषेधाज्ञा

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी निषेधाज्ञामा कुनै प्रकारको सभा, सम्मेलन, सेमिनार, महोत्सव सञ्चालन गर्न नपाइने उल्लेख छ ।…

भारततर्फ लैनान लागेको १ करोडको हरियो केराउ बरामद

हरि शर्मा - परासी, १३ साउन । भारततर्फ लैजान लागेको करिब १ करोड बराबरको हरियो केराउ (मटर) जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बरामद गरेको छ । बरामद भएका केराउ परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट रहेको प्रहरीले जनाएको छ…

पसल लुट्ने प्रयासमा संलग्न ६ जना पक्राउ

मोरङको सुन्दरहरैंचा १० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा लुटने प्रयासमा संलग्न ६ जनालाई पक्राउ गरी आज सार्बजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आज उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो । प्रहरीले हतियार देखाई सुन पसल…

प्रशासनलाई झुक्याएर नागरिकता लिने ‘बावु–छोरी’ पक्राउ

स्थानीय प्रशासनलाई झुक्याएर नागरिकता लिने ‘बावु–छोरी’लाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ घर भएका धुरुपप्रसाद पटेल र भारत घर भएकी २८ वर्षीया युवती कविताकुमारी पटेल उर्फ सीता छिन् ।…

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडाैँ :  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र अन्य समसामयिक…

अमेरिकामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी । अमेरिकाको अलास्का पेनिनसुलास्थित प्रशान्त महासागरमा ८ दशमलब २ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ । शक्तिशाली भूकम्पसँगै त्यस क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । स्थानीय समय अनुसार राति सवा ११ बजे जमिनको सतह भन्दा करिब ३५…

४१ करोड उठाउन सर्लाही र नवलपरासीका उखु किसान फेरि काठमाडौंमा

सर्लाही र नवलपरासीका उखु किसान फेरि काठमाडौं आएका छन् । सरकारसँग गरेको सहमतिअनुसार ४१ करोड रुपैयाँ बक्यौता उठाउन सरकारी निकायले चासो नदिएकाले ताकेता गर्न काठमाडौं आएको उखु किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले जानकारी…