देशभर थपिए २,२३७ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा…

पूर्वी नवलपरासीमा जोन्सान एण्ड जोन्सानको खोप लगाउन शुरु

कृशला सापकोटा - नवलपुर । पूर्वी नवलपरासीमा जोन्सान एण्ड जोन्सान कम्पनीको जानसेन खोप लगाउन शुरु गरिएको छ । यो खोप ५० बर्षदेखि ५४ बर्ष उमेर समूह, अपाङ्गता भएका व्यक्ति, छुटेका स्वास्थ्यकर्मी, सरसफाईमा काम गर्ने मजदुर, विदेशमा जानु…

शोकमा हुप्सेकोट गाउँपालिका बन्द

नवलपुर :  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको भन्दै…

३० अर्बमा निर्माण भयो गौतमबुद्ध विमानस्थल

पारिलो घाममा सफा र हराभरा देखिने भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मान्छेहरूको ओहोरदोहोर बाक्लिदै गएको छ । सडकबाटै स्पष्ट देखिने ठूला र भब्य आकर्षक भवनले भैरहवा लुम्बिनी–तौलिहवा सडक खण्डमा हिँड्ने जो कोहीको पनि ध्यान…

अहिले मन्त्री बनाउँन आएको दबाबले आतंकित छु : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्य पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रबाट मन्त्री छान्न हैरानी र तनाव भएको बताएका छन् । शनिबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा बोल्दै प्रचण्डले सरकार…

एकै दिन ३,११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४…

नवलपुरमा दुर्घटनामा ६ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५ चोरमारा अरुणखोला बीच जंगलमा गएराति भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्र. ३–०१–०२४ च ६३८१ नम्बरको बोलेरो र विपरित…

लागुऔषध सहित २ जना पक्राउ

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा लागुऔषध सहित १ जना पक्राउ परेका छन् । नवलपुर प्रहरीले चेकजाँचको क्रममा कावासोती २ फलफूल चोकबाट ना ५ ख ३६९२ नम्बरको बसमा आउँदै गरेका चितवनको भरतपुर महानगरपालिका ३ सहिदचोक निवासी १८ बर्षीय सुनिल…

नवलपुरमा रक्सी खाएर झगडा गर्दा ५ महिने बालिकाको निधन

नवलपुर । पूर्वी नवलपरासीको मादक पदार्थ सेवन गरी भएको झगडामा परी ५ महिना बालिकाको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको देवचुली नगरपालिका ६ मितुङ बस्ने २६ बर्षीय कर्णबहादुर सारुले मादकपदार्थ सेवन गरी आफ्नै मामा…

कावासोतीको जंगलमा बेवारिसे बम, नेपाली सेनाले डिस्फोज गर्यो

रामकुमार श्रेष्ठ – कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा बेवारिसे बम फेला परेको छ । कावासोती १४ कोल्टाँडी क्षेत्रको जंगलमा बम भेटिएको हो । विहान कुलाको बाँध हाल्न जाने किसानहरुले स्याउला काट्ने क्रममा बम देखेपछि प्रहरीलाई खबर गरेको…