५ लाख ६२ हजार मुल्य बराबरको मालसामान तथा अवैध वोईलर कुखुरा बरामद
सविता थापा -
परासी । भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अंन्दाजी ५ लाख ६२ हजार मुल्य बराबरको मालसामान तथा अवैध वोईलर कुखुरा पश्चिम नवलपरासी प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ ।
बिहीबार दिउँसो भारतबाट भन्सार छलि…