नवलपुरमा घटे सक्रिय संक्रमित
नवलपुर । पूर्वी नवलपरासीमा संक्रिय संक्रमितको संख्या घट्न थालेको छ ।
शनिबार साँझ ५ बजेसम्म नवलपुरमा कोरोना भाइरस सक्रिय रहेका संक्रमितको संख्या ६ सय ९३ मा झरेको छ । नवलपुरमा १ हजार २ सयको हाराहारीमा सक्रिय संक्रमित पुगेको थियो ।…