श्रीमतीलाई तेजाव प्रहार गरेको आरोपमा रौतहटमा एक जना पक्राउ
श्रीमतीमाथि तेजाव प्रहार गरेको आरोपमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–७ का ४२ वर्षीय दीपक विश्वकर्मा छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धीविक्रम शाहका…